१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
शपथपछि रास्वपा सक्रिय: आजै केन्द्रीय समिति र संसदीय दलको बैठक

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी आगामी बैठकहरूका लागि तयारीमा जुटेको छ। पार्टीका अनुसार आज दिउँसो ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिने कार्यक्रम रहेको छ। दुवै बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने जनाइएको छ।

बरु नष्ट हुन्छु, भ्रष्ट हुन्न: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले सांसद पदको शपथसँगै कडा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना छः डा वाग्ले

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन्

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४…

प्रतिवेदनले डिस्कोर्ड र टिकटक तथा अन्य प्लेटफर्मलाई मुख्य दोषी ठहर गरेको छ । भदौ २३ गतेको घटनापछि मृतकहरूको फोटो र

बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका…

काठमाडौँ । नेकपा (एमाले)का सांसद क्षितिज थेवेलले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणमा आफ्नो पार्टीले संसद्मा महत्वपूर्ण भूमिका खेल्ने

डिजिटलाइजेसनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई

पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनः मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आफूले

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ-फोटो फिचर

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नवनिर्वाचित

बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका…

काठमाडौं ।  नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका

सपथको तयारी- फोटो फिचर

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ

राप्रपाका सांसदद्वारा पशुपतिनाथमा दर्शन, हिन्दु राष्ट्र स्थापनाको दोहोर्‍याए अठोट

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। यसै एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद् प्रवेशअघि

आगलागीपछि भरतपुर मालपोतमा श्रेस्ता पुनःनिर्माण तीव्र, ८ हजार नयाँ अभिलेख…

काठमाडाैँ ।गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएका अभिलेख पुनःस्थापनाका लागि मालपोत

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

काठमाडाैँ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ । उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय

सप्तरी–१ मा उम्मेदवारद्वारा टेलिभिजन अन्तर्वार्तामै खर्च गरे ५० हजार रुपैयाँ

सप्तरी । प्रतिनिधि सभा निर्वाचनका क्रममा उम्मेदवारहरूले गरेको खर्च विवरण सार्वजनिक हुने क्रमसँगै रोचक तथ्यहरू बाहिर आउन थालेका छन् ।

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टी भयो : शंकर…

काठमाडाैँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग निष्पक्ष छानबिनका लागि गठन नभएको बताएका

भैँसीपालनमार्फत जीविकोपार्जन सुधार गर्न कैलालीमा रु २.२५ करोडको कार्यक्रम सञ्चालन…

काठमाडाैँ ।कैलालीमा भैँसीपालनमार्फत किसानको जीविकोपार्जन सुधार गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले

संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक आज अपराह्न हुँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ