२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षामन्त्री पदबहाली: विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने निर्णय

काठमाडौँ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको निर्णय गर्नुभएको छ । सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण

दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछु: परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदुत नियक्तिको मापदण्डलाई पर अब्जेक्टिभ बनाउने बताउनु भयो । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्नेगरी कुटनीतिक शिष्टता कायम

आमनागरिकले महशुस गर्न सक्नेगरी काम गर्न गृह मन्त्रालय रोजेको हुँ:…

उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस

उद्योगी व्यवसायी र सर्वसाधरण जनताको आत्मवल जगाउने गरी काम गर्छु:…

सबै क्षेत्र नराम्रो छैन केही क्षेत्र मात्रै नराम्रा र समस्यामा छन् । ति क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्नेछौं । मैले

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ-फोटो फिचर

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६  नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ :…

गलकोट (बागलुङ) : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप

गगनको दाबीः यो गठबन्धन सरकार आफ्नै भारीले थिचिएर कुहिएर झर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती । बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज

नेकपा एसबाट बन्ने २ मन्त्रीको टुंगो लाग्यो

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।

देउवा निवासमा मधेशवादी दलसँगको छलफल जारी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।

नयाँ मन्त्रीको सपथको समय सर्‍यो, प्रचण्ड भेट्न बालुवाटार तेर्सिए माधव…

काठमाडौँ । आज थपिएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब पौने

सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैन: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको

प्रधानमन्त्रीसँग छलफल गर्न माधव नेपाल बालुवाटारमा

काठमाडौँ । सचिवालय बैठक सकिएलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार गएका

सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।

मन्त्रिमण्डल विस्तार भइरहँदा ओली हेलिकप्टर चढेर बाग्लुङमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन् । राजधानीमा सत्ता गठबन्धनमा उथलपुथल तथा मन्त्रिमण्डल

नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब

मन्त्रालयबाट बिदा हुँदै नारायणकाजीले भने– मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया…

काठमाडौँ । नि:वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ । बुधवार गृह मन्त्रालयबाट

प्रधानमन्त्री लक्षित बाबुरामको टिप्पणी: व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट…

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति

१७ जना मन्त्रीहरूको कार्यविभाजन तोकियो (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।

नव नियुक्त मन्त्रीहरुको सपथ ५ बजे, उपप्रधानमन्त्रीको मर्यादाक्रममा रघुवीर ,नारायणकाजी…

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ रउपप्रधानमन्त्री तथा गृहमा रवि लामिछाने रहनु भएको छ ।