७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा केन्द्रिय समितिको बैठक, पार्टीका कार्यकर्ताहरु धर्नामा

काठमाडौं । शनिवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । साथै पार्टीको सांगठनिक गतिविधि र संघर्षका कार्यक्रमहरुबारे पनि छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ

गणेशमान सिंहको ११० औं जन्मजयन्ती (तस्बिरहरु)

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम

पद पाउन पद्धति मिच्ने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन सक्दैन:राष्ट्रपति…

उहाँले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन सक्दैन

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङे

गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन्

उपनिर्वाचन रास्वपाको तयारी: उम्मेदवारी आह्वान, ७ प्रदेशमा तोकिए कमाण्डर

निर्वाचन परिचालनका लागि कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन,

अमेरिकी डलरमा नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ ५६ पैसा…

ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुन: रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । अब उनी फेरी राष्ट्रपति

प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर

एमालेले काठमाडौंबाट चार वटै सीटमा उम्मेदवारको टुंगो लगायो

नेकपा एमालेले अगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा काठमाडौंबाट चार वटै सीटमा उम्मेदवारको टुंगो लगाएको छ ।

कोशीका मन्त्री लिलाबल्लभ अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

अमेरिकी राष्ट्रपति चुनाव: डोनाल्ड ट्रम्प निर्वाचित

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित हुनु भएको छ ।

रविलाई हिरासत बाहिर नै राखेर अनुसन्धान गर्न रास्वपाको पुन: माग

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण

मतगणनामा ह्यारिसभन्दा ट्रम्प अगाडि

सुरुवाती मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म १५४ इलेक्टोरल मतसहित अगाडि देखिएका

मंसिर १६ गते कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा

रविलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि तेस्रो पटक थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो

प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक पत्र

स्रोतका अनुसार आज मध्यान्न चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाउनु

एमालेले नलगाढको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने

एमालेले जाजरकोट जिल्ला कमिटी उपसचिव सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पोखरामा रास्वपाको प्रदर्शन : निषेधित क्षेत्रमा प्रबेश गर्न खोजेपछि अश्रुग्याँस…

रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग

सरकारी प्रकरण: रविलाई म्याद थपका लागि अदालत पेस

लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि म्याद थपका लागि अदालत पेस

अमेरिकी राष्ट्रपति निर्वाचन: ह्यारिस र ट्रम्प कसको पल्ला भारी ?

अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई

ह्यारिस र ट्रम्पको अन्तिम दौड

कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैहुनुहुन्छ । दुवैले अमेरिकाको सबैभन्दा कडा र