७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोलि ११ बजेसम्मलाई संसद् स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ । गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई स्थगित गरिएको हो । सभामुखले सदनको अवरोध खुलाउन प्रमुख दलका सचेतकहरूसँग छलफल गरेपनि आज संसद् पुनः बस्न सकेन । भिजिट भिसा प्रकरणमा

मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । 

सदन खुलाउन सभामुखले गरे सचेतकहरूसँग छलफल

विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास भइरहेको छ ।

साढे २ बजेलाई सर्यो प्रतिनिधिसभा बैठक

प्रतिपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ ।

आधा घण्टाको लागि स्थगित संसद् बैठक अझै सुरु भएन

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

भिजिट भिसा प्रकरण : संसदमा गृहमन्त्रीले जवाफ दिने, राजीनामा माग्दै…

नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले आज संसद्मा चर्को रुपमा राजीनामा माग्ने तयारी गरेका छन् । गृहमन्त्रीको जवाफ चित्त बुझ्दो

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको

मन्त्रिपरिषद् निर्णय : चार मन्त्रालयमा सचिवको जिम्मेवारी फेरबदल

सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।

प्रधानमन्त्रीका अभिव्यक्ति उत्तेजनात्मक र चिन्ताजनक भएको भन्दै मानव अधिकार आयोगको…

अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।

नगर प्रहरी प्रमुख पाण्डेले प्रशासकीय अधिकृतसमक्ष स्पष्टीकरण बुझाए

गुरागाईंले पनि स्पष्टीकरण प्राप्त भएको पुष्टि गर्दै कानुन व्यवसायीसँग सल्लाहपछि आवश्यक निर्णय लिने बताएका छन्। उक्त दिन उपमेयर सुनिता डंगोलले

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

आफ्नो एजेण्डामा साथ दिन रास्वपाबाट प्रतिपक्षदलहरुलाई आव्हान , प्रश्न पछि…

अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै…

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाउनुभएको टिप्पणी गर्नुभएको छ ।

आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुभएको छ ।

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन…

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ

गणतन्त्र पलभरमै ढाल्न सकिन्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक परिवर्तन, स्थायित्व, शान्तिपूर्ण संक्रमण र आर्थिक समृद्धिमा अग्रसर…

राष्ट्रपति सी जिनपिङले “जब एशिया समृद्ध हुन्छ, संसार समृद्ध हुन्छ” भन्ने कुरामा जोड दिँदै आउनु भएको छ। यस अवधारणाले छिमेकी

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक–मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।

समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएका छौँः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताउनुभएको छ ।