© 2023
काठमाडौं: संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८पेश गर्ने कार्यसूची रहेको छ । https://www.youtube.com/watch?v=s3x51IG-fQs
‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु
सत्ताबाट बाहिरिएपछि काँग्र्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई
लोसपा, जनमत र नागरिक उन्मुक्तिका नेतालाई घरमै बोलाएर चिया खुवाउँदै गरेको कुराकानीमा पनि देउवाले अहिलेको गठबन्धनलाई असफल पार्ने र आफ्नो
राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ रउपप्रधानमन्त्री तथा गृहमा रवि लामिछाने रहनु भएको छ ।
नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । जसअनुसार अब २ राज्यमन्त्रीसहित ६ मन्त्रालय टुंगो लाग्न भने बाँकी
नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको अहिलेसम्म टुंगो लगाउन सकेको छैन । सो पार्टीका
नेकपा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।
रास्वपाले उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।
उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको छ