२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठेक्का अलपत्र पार्ने दाहालका घरबेटीलाई दुई अर्बको मल किन्ने ठेक्का

काठमाडौं  । नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षसमयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ।   अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्। अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप

नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन, ९७ प्रतिशत आयातित

काठमाडौँ । नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन्

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु

काठमाडौं । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने

उपत्यकामा संक्रमण बढ्दै, समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी

काठमाडौं । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै

नेकपा संकटमा ‘आइसब्रेक’ !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

प्रहरी प्रमुखमा विवादरहित बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । मंगलबार

लगातार ओली–दाहाल छलफल

काठमाडौं । सत्तारुढ दल नेकपामा बढेको किचलोमा कुनै प्रगति छैन। तीन दिनयता अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री

३८० म्यानपावर कम्पनी खारेज हुँदै

काठमाडौँ । सरकारले तत्काल कुनै निर्णय नलिए लगातार दुई आर्थिक वर्षमा एक सय कामदार पठाउन नसकेका ३ सय ८० वटा

प्रतिकूल मौसमले हराउँदै सलह, मौसमका कारण पनि त्यति क्षति हुन…

काठमाडौँ , एक साताअघिदेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गाह्रो हुने भन्दै चिन्ता बढाउने सलह हराउँदै गएका छन् ।

उपत्यकामै २ सय ३९ संक्रमित, राजधानीका चारै कोरोना अस्पताल भरिए

काठमाडौँ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम सोमबार बिहान निकै व्यस्त थियो ।

हुलाकी सडक निर्माणमा भारतको अवरोध

महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय पक्षले पटक-पटक अवरोध गर्दै आएका छन्।  भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको बेलौरी

बढ्दो आवतजावतले संक्रमण बढायो

काठमाडौं । लकडाउन कडा हुन्जेल उपत्यकामा संक्रमित निकै थोरै थिए। त्यति बेला उपत्यकामा सहज रूपमा भित्रिन सक्ने वातावरण थिएन। सरकारले

विश्वविद्यालयका स्थगित परीक्षा गराउने/नगराउने डेढ साताभित्र निर्णय हुने

काठमाडौँ । विश्वविद्यालयका स्थगित परीक्षाबारे डेढ साताभित्र निर्णय हुने भएको छ। लकडाउनका कारण चलिरहेको स्नातकोत्तर तह दोस्रो वर्ष, वैशाख १६

परम्परा जस्तै बन्यो असारे विकास

काठमाडौँ । वर्षका ११ महिना गुुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको

देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ ।

उपत्यकामा कोरोनाको उच्च जोखिम

काडमाडौँ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४

दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क काठमाडौंमा

काठमाडौं । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक

बन्दाबन्दीको मौका छोपी सार्वजनिक जग्गा हडप्दै जनप्रतिनिधि

तनहुँ । कोभिड–१९ संक्रमण फैलिएसँगै साउन ७ गतेसम्मलाई लकडाउन गरिएको छ । यस अवधिमा केही ठाउँमा खुकुलो बनाउँदै विकास निर्माणका

काठमाडौं भ्याली स्कुलको दादागिरी, शुल्क नतिर्ने अभिभावकलाई स्कुल छाड्न धम्की

काठमाडौं । राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्कबापत ४० हजार रुपियाँसम्मको बिल पठाएपछि विद्यालय