© 2023
काठमाडौं । तीस वर्षभन्दा बढी बिताए उनले यही गाउँटोलमा । चापागाउँ दोबाटोमै पोखियो उनको पसिना र जीवन पत्तै पाएनन् । उनी घरको अर्थात् सानोतिनो कामका सारथि नै थिए । कसको घरमा के काम पथ्र्याे उनी उनी हाजिर हुन्थे । त्यसैले सबैको मुखैमा झुण्डिएको थियो ‘बंगाली’ । घर भारतको बंगाल बताउने

पछिल्ला १० वर्षको नीति तथा कार्यक्रममा हरेक वर्ष शब्द फेरेर राखिएका अनेकौं आयोजनामध्येका हुन्, पूर्व पश्चिम विद्युतीय रेलमार्ग र केरुङ–काठमाडौँ–

वाशिङ्गटन डिसी, ८ जेठ । सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उहाँले अमेरिकामा ५८ वर्ष विताउनुभयो । सन् १९६४ मा

राजधानी सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो दखिएको

देउखुरी । घोराही उपमहानगरपालिका–७ सीसहनियाँमा रहेको थारू नमूना ग्राम संरक्षणको पर्खाइमा रहेको छ । उक्त ग्राम विसं २०६५ सालमा स्थापना
झापा । निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्नुहुन्छ । अनि सुरु गर्नुहुन्छ चिया, नास्ता पकाउन

मनाङ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि
कञ्चनपुर । दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला

धन्य छिन् ती नारी, ती आमा जसले मनमा पहाड जतिको बोझ व्यथा बोकेकी छिन् , आशु लुकाएर दुनियाँको अघि सधैं

तनहुँ । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो

सिन्धुपाल्चोक । गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा

इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले ।

एकपटक कर्मचारीहरूको मिटिङमा डाँका आतंकको बारेमा चर्चा चल्यो । डाँकाहरूमाथि प्रहरीको नियन्त्रण समेत रहेनछ भन्ने निष्कर्षमा म र सीडीओ पुगे

दाङ । पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन्

फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै

रामपुर (पाल्पा) । रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन

गलकोट । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले

उनीहरू आगाको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो,

‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड... हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवको मन्दिर निर्माण भइरहेको