१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिणकालीका मतदाताकाे माग: ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको छ । छेउमा दक्षिणकाली नगरपालिका–६ को वडा कार्यालय

राजनीतिक ज्ञान र अनुभवले मात्रै निकास र विकास सम्भव :…

म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ ।

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने देखिएको

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी। प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ । निर्वाचनको सुरक्षा

विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण घोषणा

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका लागि बन्द प्रशिक्षणमा रहने २० सदस्यीय

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाका बारेमा जानकारी लिन विभिन्न जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी। गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कास्की जिल्लास्थित निर्वाचन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल

रौतहट। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभएको छ । आज रौतहट

देशको भविष्य बदल्नु पर्नेछ : सभापति लामिछाने

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध

कालिकोट। कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ । यही फागुन २१

स्वाधिनताभन्दा ठूलो विकास होइन : अध्यक्ष राई

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ ।

अनुशासित र निष्पक्ष भएर काम गर्न प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षकको…

गोरखा। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी अधिकारीलाई माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्न अनुरोध गर्नुभएको छ । आज निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक…

काठमाडौँ। निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२

ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई युनेस्कोद्वारा अवार्ड

काठमाडौँ। ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई संरक्षण उत्कृष्टता र दिगो दृष्टिकोणका लागि युनेस्कोद्वारा घोषित २०२५ एसिया–प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारमा

फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्छौँ :…

गण्डकी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने सङ्कल्प गर्नुभएको छ ।

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

धनुषा। नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन

निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल

पर्सा। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

निर्वाचनमैत्री होली मनाऔँः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

पर्सा। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताउनुभएको छ । पर्सा र

कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु, सङ्ख्यामा सुधार आउँदै

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था