१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण कोरियाबाट १०५ भिक्षु स्थलमार्ग हुँदै नेपालमा– तस्बिरहरु

काठमाडौँ । एक हजार किमी पदयात्रा गर्दै एक सय पाचँ कोरियन भिक्षु लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा आएका भिक्षुहरु भारतको नयाँ दिल्ली हुदै नेपाल आईपुगेका हुन् । उनीहरु बोधगया, सारनाथ, कुशीनगर, धर्मशालालगायत भारतका विभिन्न बौद्धस्थलको पदयात्रा सम्पन्न गरी ४०

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक…

काठमाडौं । सरकारले रासायनिक मलमा अनुदान कटौती गरी मलमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विरोधमा जनाएको छ । संगठनका

राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर हुनुहुन्छ ।

पिएन क्याम्पसमा स्ववियू निर्वाचन रोक्न अदालतको आदेश

पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्ववियू निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु प्रकरण– १७ जना पक्राउ

हत्यामा संलग्न झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले यसअघि नै

स्ववियु निर्वाचन: उत्साहजनक उम्मेदवारी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको

डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज

लुम्बिनीमा अलपत्र विद्युतीय सवारी

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान

वरिष्ठ पत्रकार र समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको…

काठमाडौं । अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार/समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट पशुपतिनाथमा पुजाअर्चना

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी

राष्ट्रपतिका गाउँलेले मनाए खुसियाली

तनहुँ । मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उहाँको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल एक लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

भूमिका श्रेष्ठ र मुस्कान खातुनको अमेरिकाकी प्रथम महिला जिल बाइडेन…

काठमाडौँ । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्नु भएका दुई जना नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी

श्री एयरलाइन्सको जहाजमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाट

सारङ्गीको कीर्तिपुर घराना

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै

राष्ट्रपति निर्वाचनः बुथमा मतदातालाई मोबाइल निषेध

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

थापा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने व्यवसायी दुर्गा प्रसाईंको ‘कालो दस्ता’ का केन्द्रीय संयोजक हुन्

राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

काठमाडौँ । मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित

चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोसी

महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ– सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति,