© 2023
गण्डकी। पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका छन् । यही साउन १० गतेसम्ममा ३०३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा आइतबार उक्त सङ्ख्या वृद्धि भइ ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा भन्दा बढी सङ्ख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका

सर्लाही। सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

म्याग्दी। पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।

धनुषाधाम । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई रु पाँच लाख सहयोग

बिरुवा ढुवानी, औजार तथा अन्य व्यवस्थापन क्याम्ब्रिज स्कुलले गरेको हो । सो कार्यमा चन्द्रागिरी–१३ तथा स्थानीय प्रहरी बीटले समेत सहयोग

यसैगरी हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको हो ।

“घरबाटै प्लास्टिकको झोला लिएर देवघाट नजाने वातावरण बनाउन सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “नदी

घाइतेको नाम ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यहाँ घटनापछि बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति

सेनाका पाइलट महासेनानी दीपध्वज खड्काका अनुसार कठिन भू–बनोट, चिप्लो र भिरालो बाटोका कारण शव निकाल्न चार दिन लागेको हो। घोडासैनीको

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनुभयो ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी (भारत) र चर्च ब्वाइज ललितपुरबीच खेल

अष्टिम्की थारु समुदायको मौलिक पर्व हो, जुन कृष्णाष्टमीका दिन मनाइन्छ । विशेष गरेर थारु महिला साउन÷भदौ महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको

सुकेधारास्थित बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमको सहभागिता रहेको छ । शीर्ष

घाइतेमध्ये गोदावरी नगरपालिकाका आयुस भट्टलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिँदै प्रजिअ हमालले भन्नुभयो,“भट्टको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरमार्फत् काठमाडौँ

काठमाडौँं। गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम
बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी

बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, काँग्रेस कर्णाली प्रदेश सभापति शाही, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख