११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुख परिवर्तन, काठमाडौमामा अशोक शिंह, ललितपुरमा…

काठमाडौ । प्रहरी प्रधान कार्यलयले एसएस्पीहरुको सरुवा तथा पदस्थापन गरेको छ । जस अनुसार महानगरिय प्रहरी परिसर टेकुमा अशोक शिंहलाई पठाईएको छ भने ललितपुरमा किरण बज्राचार्यको पदस्थापना गरिएको छ । यसैगरी बुटवल तालिमकेन्द्रका रामदत्त जोशी, दिपायलमा मुकेश शिंह, नेपालगञ्जमा किरण राणालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

विराटनगरका अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पताल

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपाली बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप

५० अर्ब खर्च गर्न कार्यविधि पारित, के भन्नुहुन्छ अर्थ सचिव…

काेभिडबाट नेपालकाे अर्थतन्त्रमा असर परेकै छ । सरकारले ल्याएकाे चालू वर्षकाे बजेटमा देशका उद्याेग, व्यवसायलाइ सहयाेग गर्ने भन्दै ५० अर्ब

नेकपाकाे सचिवालयकाे औचित्य सकिएको हो ? महासचिव विष्णु पाैडेल के…

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद सार्वजनिक मात्र होइन सडकमै छताछुल्ल भइसकेको छ । पार्टीका दुई अध्यक्षहरु प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी

जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन

राष्ट्रपति भण्डारी छठका अवसरमा गुहेश्वरी–गौरीघाटमा उपस्थित नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन

ढकाल समूहको विजय यात्रा शुरु, १ नं प्रदेशबाट केन्द्रीय सदस्यमा…

काठमाडौ । नेपाल उद्योग वाणिज्य महामसंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहले विजय यात्रा शुरु गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद

थप २८५८ जनाले जिते कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८५८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । बिहिवार २८५८ जनाले कोरोना जितेर घर फर्किएको

कोरोना संक्रमणबाट बिहिवार थप १७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको मृत्यु भएको छ। योसहित नेपालभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार

बिहीबार थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित संक्रमित हुनेको संख्या कुल संख्या २

रेडक्रसद्धारा सरकारलाई सात वटा भेन्टिलेटर सहयोग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा

कोरोना संक्रमणबाट धनुषामा वडाअध्यक्षको मृत्यु

जनकपुर । धनुषाधाम नगरपालिका ६ का  एक वडाध्यक्षको कोरोना संक्रमणबाट अस्पतालमै मृत्यु भएको छ । लगभग ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर

सरकारद्वारा व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि जारी

काठमाडौं । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय

प्रधानमन्त्री ओलीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा

गुल्मी जिल्लाका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल । गुल्मी जिल्लाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलमा मृत्यु भएको

प्रधानसेनापति थापा र नेपालका लागि भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेटवार्ता

काठमाडौं।   प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ। सैनिक जनसम्पर्क तथा

नेकपाकाे सचिवालय बैठकले के निर्णय गर्याे ? प्रवक्ता नारायणकाजी श्रेष्ठ…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक १० दिन पछि बस्ने गरि सकिएको छ । निकै लामाे विवाद र रस्साकस्सीबीच बुधबार

नेकपाभित्रको किचलोले जनतामा भ्रम पैदा भयाेः डा प्रकाशशरण महत

सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ । सत्तारुढ दल नेपाल

सौराहामा पर्यटन व्यवसाय फेरि सुस्तायाे

चितवन: दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक