२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनका बागी उम्मेदबारलाई भोट माग्दै प्रचण्ड,धोका दिन थालेको आशंका

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनका बागी उम्मेदबारलाई मत माग्नु भएको छ । आइतवार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो 'अझै गठबन्धन क्लियर भएको छैन ,कैलारी गाउँपालिकामा

निर्वाचनमा सुरक्षाको अनुभूति भएन, उम्मेदवार र कार्यकर्तामाथि आक्रमण निन्दनीय: राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट

स्थानीय चुनावमा एमालेको जनलहर देखेर गठबन्धन नै डराएको छ: पूर्वमन्त्री…

डोटी । नेकपा (एमाले) का केन्द्रिय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपाली जनताको जिवनको रक्षा गर्ने र शुख दुःखको साथी

मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

गलकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । यही ३० गते हुने

महिला मतदाता भन्छन्: महिलाका मुद्दा उठाउनेलाई भोट

“महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ”, उहाँ भन्नुहुन्छ, “सबै

डोटेलीको एउटै मत: विद्युत र सञ्चार ल्याउनेलाई मात्रै भोट

बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत्

सिर्जना सिंह सँग केशव स्थापितको तुलना गर्न मिल्दैन: निर शाह

काठमाडौ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु¥याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप

सर्लाहीमा मिठाइ खाएका माओवादी उम्मेदवारहरु बिरामी

सर्लाहीको हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएर बिरामी भएका छन् ।

मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने

ओली गणतन्त्रको खिलापमा छन्– देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र गणतन्त्रको खिलापमा रहेको बताउनुभएको

एमाले उम्मेदवारमाथि भोजपुरमा खुकुरी प्रहार

भोजपुरको षडानन्द नगरपालिकामा नेकपा (एमाले) उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । शनिबार राति वडा नं १० मा एमालेबाट महिला सदस्य

सरकारले निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए आश्रित परिवारलाई २० लाख…

निर्वाचनको सुरक्षामा खटिएका बेला सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ

वैशाख ३० गते पानी पर्ने सम्भावना छ– मौसमविद् उप्रेती

बङ्गालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज समुन्द्री आँधीका रुपमा विकसित हुँदैछ भन्दै उहाँले ‘आसानी’ नाम दिइएको

देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन प्रतिनिधिसभा बिघटन: ओली

उहाँले भन्नुभयो 'तर अदालतको परमादेशले सरकार बदलियो । सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भयो ।'

मेयरका उम्मेदवार स्थापित र शाहको जम्काभेट,अङ्कमाल गर्दै शुभकामना

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौँको शान्तिनगर क्षेत्रमा स्थापित र उपमेयर उम्मेदवार सुनिता डङ्गोलसहितको टोली र बालेनको समूह

नेपाली कांग्रेस खोटाङले गर्यो बागी उम्मेदवारलाई कारवाही

खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । कांग्रेसले पार्टी तथा

एमाले अध्यक्ष केपी ओलीको पत्रकार सम्मेलन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन गर्नुभएको छ । समसायिक राजनीति र स्थानीय निर्वाचनको विषयमा पत्रकार सम्मेलन गरिएको हो

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन मार्फत मतदाताहरूलाई अपिल गर्न लाग्नु भएको छ । एमालेको केन्द्रीय

मतदाता शिक्षाको अभावः नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

सुर्खेत । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर