२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनमा एउटै डाँठमा जुम्ल्याहा कमल फुले

एजेन्सी । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् । एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् । प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ

मणिपुरमा स्थिति सामान्य बन्दै, राजमार्ग–३७ को नाकाबन्दी हटाइयो

एजेन्सी । मणिपुरको अवस्था सामान्य अवस्थामा फर्किएको देखिन्छ । राजधानी इम्फाललाई आसामको सिल्चर जोड्ने राष्ट्रिय राजमार्ग–३७ मा आदिवासी समूहले लगाएको

भोलि साँझ चन्द्रमामा अवतरण गर्दै चन्द्रयान–३, चन्द्रमाको नयाँ तस्बिरहरु पठायो

एजेन्सी । भारतको चन्द्रमा मिशन अर्थात चन्द्रयान–३ को ल्यान्डर अगस्ट २३ मा आफ्नो निर्धारित समय साँझ ६ बजेर ४ मिनेट(भारतीय

चीनका किसान काटिएको धानको गाँजबाट पुन: धान फलाउन सफल

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुन: धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर

भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक

एजेन्सी । भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम

परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० अर्ब भारुको नयाँ योजना…

एजेन्सी । भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु (१.५६ बिलियन अमेरिकी डलर) को

मणिपुर हिंसाको अनुसन्धान ५३ सीबीआई अफिसरले गर्ने

एजेन्सी । भारतको सीबीआईले मणिपुर हिंसाका घटनाहरूको अनुसन्धान गर्न ५३ अधिकारीहरूको सूची तयार गरेको छ । जसमा २९ जना महिला

उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकले ज्यान गुमाएका छन् । घटनामा अन्य पाँच जना

रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता: रास्वपा एक चीन नीतिप्रति…

भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको रास्वपाले जनाएको छ ।

प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानुहुने भएको छ । मंगलबार केही संञ्चारकर्मीहरुसंग कुरा गर्दे प्रधानमन्त्रीले

राष्ट्रका नाममा मोदीको ९० मिनेटको सम्बोधन, सबैभन्दा लामो भाषणको रेकर्ड…

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लाल किल्लाबाट १० औं पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७७औँ स्वतन्त्रता

भारतको हिमाञ्चलमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सयौँ बेपत्ता

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता

भारतको हिमाञ्चलमा सडक दुर्घटनामा परी ६ प्रहरीको मृत्यु

एजेन्सी । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको

मणिपुर हिंसाबारे ‘मोदी सरकारले निष्क्रियता देखाएको’ राहुल गान्धीको आरोप

नयाँदिल्ली । भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको

चीनका प्रथम सम्राटको चिहान खोल्न ठूला पुरातत्वविद्हरु डराउँछन्

बेइजिङ । चीनको एउटा चिहानले इतिहासकारहरूलाई वर्षौंदेखि अचम्ममा पारेको छ । पुरातत्वविद्हरूले यसलाई पत्ता लगाउन हिचकिचाउने भएकाले चीनको पहिलो सम्राट

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको टेलिफोन

दुई प्रधानमन्त्रीहरूबीच द्धिपक्षीय हितमा कुराकानी भएको पनि सचिवालयले जनाएको छ।

भारतको उत्तराखण्डमा पहिरो: १३ नेपालीसहित १९ बेपत्ता, ३ जनाको शव…

भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।

भारतको उत्तराखण्ड पहिरो: मृतकको सनाखत गरी परिबारलाई बुझाउने तयारी- दूताबास

आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो, करिब २५ नेपाली बेपत्ता

भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी करिब २५ जना नेपाली बेपत्ता भएका छन् । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो: केही नेपाली बेपत्ता

पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका