२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अप्रिल– अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात



फाईल फोटो
अ+ अ-

एजेन्सी । भारतले अप्रिल—अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको छ ।

चालु आर्थिक वर्ष २०२३–२०२४ को पहिलो पाँच महिनामा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको हो ।

यो अघिल्लो आर्थिक वर्षको ४ करोड ३३ लाख अमेरिकी डलर भन्दा १९ प्रतिशतले बढी हो । सरकारकाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भारतले १९ प्रतिशतले वृद्धि गरी अमेरिकामा पनि भारतीय आँप निकासी गरेको छ । भारतले इरान, मौरिसस, चेक रिपब्लिक, नाइजेरिया लगायत ४१ देशमा आफ्नो आँप निर्यात गरेको हो ।

भारतले हरेक वर्ष जुलाई २२ मा राष्ट्रिय आँप दिवस मनाउँछ । भारतमा करिव १५ सय प्रजातिका आँप उत्पादन गरिन्छ । जसमा १ हजार व्यवसायिक प्रजातिहरु छन् ।