१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठगी गरेको आरोपमा प्राइम इन्स्योरेन्सका प्रबन्धक शर्मा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा जानेलाई नक्कली बिमालेख जारी गरी ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । शर्मा इन्स्योरेन्सका वैदेशिक रोजगार शाखाका प्रमुख हुन् । कम्पनीले पाँच सय ७४ वटा नक्कली बिमालेख जारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मेलम्चीमा यसरी लुटियो अर्बौँ रुपैयाँ

काठमाडौं । २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन ।

एनसेलको नाफा साढे तीन अर्बले घट्यो

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँले घटेको छ। एनसेलको प्यारेन्ट कम्पनी आजियाटा मलेसियाले मंगलबार सार्वजनिक

गुठी संस्थान खारेज हुने

काठमाडौं । स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक

११ दलसँग एकता गर्न फोरमको पहल

काठमाडौं । संघीय समाजवादी फोरमले ११ दलसँग एकता पहल थालेको छ । नयाँ शक्ति नेपाल, राजपा, जनमुक्ति,लोकतान्त्रिक, थरुहट पार्टीलगायत दलसँग

भूमाफियाको सिकार बन्यो मनोहरा नदीको ५० रोपनी जमिन

काठमाडौं । भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ। करिब ३५ वर्षअघि

नेपाली ठग बैंककमा पक्राउ, नेपाल नपठाऊ आग्रह

काठमाडौं । करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल

मापदण्डविपरीतका होर्डिङ बोर्ड, महानगरपालीका मौन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ । राजधानीको चावहित, टुसाल, नयाँ

नेकपा नेता भुसालले गरे पार्टी नेतृत्वको तीखो आलोचना

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन्

प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रको साढे तीन सय बिघा जमिन भूमाफियाले…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने सशस्त्र प्रहरी बल जवान तालिम शिक्षालय र गुल्मसहित जंगल क्षेत्रको साढे

तातोपानी नाका खुलाउन निर्माण काम तीव्र

बाह्रबिसे । तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न

अब मोबाइलको ब्यालेन्सबाटै बिजुलीको बिल तिर्न एवं सामान किन्न मिल्ने

काठमाडौं । अहिले मोबाइलको बलेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ। अबको केही महिनामा भने मोबाइल

बालुवाटार जग्गा प्रकरण : चारतारे-लालतारे कसैलाई छुट हुदैन

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता

नेकपाभित्र एकताको गाँठो फुकेन, स्थानीय तहको टुंगो जिल्लाले लगाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी्भित्र एघार महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेपनि अन्य सांगठनिक एकता प्रक्रियाले गति लिन

बंगालमा विकसित भएको चक्रवात ‘फानी’, नेपालमा पानी !

काठमाडौं । बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’को प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ । सोही

सेटिङ मिलाउने डीएसपी निलम्बनमा

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बन गरेको छ । डकैती घटना अनुसन्धानको क्रममा

भोकभोकै डोल्पाबासी, पठाइएको चामल बाटोमै हरायो

जाजरकोट । नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

काठमाडौँ । धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको

लोकल रक्सीसँग यार्सागुम्बा

काठमाडौं । संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ । मदिरा उठाउँदै कालोबजारी गर्न थालेका छन् । व्यापारीले सर्वसाधारण संकलकबाट

८० बर्षमा सय बढी गाई–बाख्रा पालन

धनकुटा । वरिपरि जंगल र भीरले घेरिएको ठूलो ढुंगा । नजिकै जस्ताले छाएको छाप्रो । त्यहीँ बस्छन् ८० वर्ष नाघेका बूढाबूढी । उनीहरूका