१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो

समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । नेपालमा

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

काठमाडौं । भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको

११ हजार शिक्षकमाथि कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारी जनप्रतिनिधीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा

नर्सिङ होममा शल्यक्रिया गराएका १०० जना सिकिस्त

विराटनगर । पुसको दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गरिएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै

आँखाको पनि हुन्छ क्यान्सर, यस्ता देखिन्छन् लक्षण

काठमाडौं । आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् ।

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा

विकास बजेटले गाडी किन्दै संसद

काठमाडौं । अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ ।

सरकारी अधिकृतको मनोमानीः सरकारी ५९० रोपनी पत्नीका नाममा

काठमाडौं । जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले

पत्रकारलाई काल बन्दै पत्रकारीता, समाचार लेख्दा एक करोडसम्म जरिवाना

जनकपुर । प्रदेश २ सरकारले प्रदेशसभामा बिहीबार दर्ता गरेको सञ्चार ऐन विधेयकमा पनि सार्वभौमसत्ता, भोगोलिक अखण्डता वा राष्ट्रियतामा आँच पुर्याउने

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक

काठमाडौं । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ

राससका पत्रकारमाथि छानबिन सुरु भएकोमा अमेरिकाको आपत्ति

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको

मदन–आश्रित स्मृति दिवस सङ्ग्रहालय बन्दै मदनको घर

मोरङ । पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने

त्रिवि सेवा आयोगको मौखिक परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ। लिखित परीक्षामा त्रिविका उच्च

एक विद्यार्थीको विदेश भ्रमणका लागि त्रिविको परीक्षा सार्न पत्राचार

काठमाडौं । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी

सर्वोच्चको फरक-फरक आदेशले नागरिकता वितरणमा समस्या

काठमाडौं । अदालतसम्म पुगेको नागरिकतासम्बन्धीको विवादमा सर्वोच्च अदालतले फरक–फरक आदेश दिएपछि अन्योलता बढेको छ । जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई

उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

काठमाडौं । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले

अस्पतालमा बच्चा छाडेको अभियोगमा पक्राउ परेकी पूर्वसभासद रिहा

काठमाडौं । आफ्नै शिशुलाई अस्पतालमा वेवारिसे छाडेको अभियोगमा मुद्दा दायर गरिएका पूर्व सभासद गायत्री साह र उनका श्रीमान राजेश महतो

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड

काठमाडौं । ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय

भष्ट्रचार बढेको भन्दै बाग्लुङमा नेकपाद्वारा तालाबन्दी

बाग्लुङ । बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताले तालाबन्दी गरेका छन ।