© 2023
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुन सक्ने चेतावनी शिक्षाविद्हरुले दिएका छन् । पछिल्लो १० वर्ष
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई म्यानपावरले नै ठगी गर्ने गरेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले
रौतहट । पूर्वमा बाग्मती बग्छ, पश्चिममा झाझ खोला । यी दुवैको मध्यमा पर्छ महावती कुम्हइनको घर । उमेरले ६ दशक
काठमाडौं । प्राकृतिक प्रकोपका कारण राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ।
काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले
काठमाडौं । मुलुकमा करिब तीन सय विद्यालय आज पनि ‘धराप’ वा ‘खतरा’को संकेत गर्ने रातो स्टिकर टाँगेको भित्तामुनि चुपचाप पठनपाठन
काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजातिले मंगलबार
काठमाडौं । कर्मचारी पदस्थापना सुरु भएसँगै स्थानीय तहको सेवाप्रवाह प्रभावित हुने संकेत देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसँगै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५०
काठमाडौं । एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ । दुई अध्यक्षबीच
जनकपुरधाम । प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको होटेलमा बसेर भइरहेको सार्वजनिक भएको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने
मुम्बई । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको
काठमाडौं । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति ९डीभी वा पीआर० लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती
जनकपुर । एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको
काठमाडौं । दैनिक उपभोग्य तरकारीको भाउ गतवर्ष यो बेलाको तुलनामा थोकमै ३५५ प्रतिशतसम्म महँगिएको छ । गत बिहीबारदेखिको लगातारको वर्षाका
काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग नयाँ पत्रिका दैनिकका पर्शुराम काफ्ले र शुरोजङ्ग पाण्डेले लगिएको अन्तरवर्ताको अंश । तपाईं
काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छरु कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको
काठमाडौं । सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको मनमा फोहोर, अव्यवस्थित र भीडभाडको तस्बिर आइहाल्छ। केही अस्पताल भने तपाईं हामीले सोचेभन्दा भिन्न
मोरङ । घरमा बाढी पसेपछि गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । उनीहरू तीन दिनदेखि राम्ररी खान र सुत्न
काठमाडौँ । बाढीपहिरोलगायत विपत्तिका विषयमा गृहमन्त्रीले पहिला बोल्ने कि विपक्षीको प्रस्तावमा छलफल गर्ने भन्नेमा विवाद हुँदा प्रतिनिधिसभा बैठक सोमबार सूचना