२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उन्नति माइक्रो फाइनान्सद्वारा वित्तीय कारोबार सुरु

रुपन्देही, २६ मंसिर । रुपन्देहीको पड्सरीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रो फाइनान्स वित्तीय कम्पनील आफ्नो कारोबार सुरु गरेको छ । मुलुकमा व्याप्त गरिबी न्यूनीकरणका लागि टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको फाइनान्सको नेपाल राष्ट्र बंैक सिद्धार्थनगरका व्यवस्थापक हरिशरण केसीले उद्घाटन गरे । लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित

गहुँखेतीप्रति कृषकको आकर्षण घट्दो

ललितपुर, २५ मंसिर । जिल्लामा हरेक वर्ष गहुँखेती गर्ने कृषकहरु क्रमिक रुपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको

कुवेतबाट फर्केर बाख्रापालन व्यवसायमा

बागलुङ, २४ मंसिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् । रोजगारीका लागि कुवेत पुगेका

यौनकर्मीको भाउमा चर्को वृद्धि, २ घण्टाको १६ हजार

एजेन्सी । मुद्रास्फिति उच्च दरमा बढेपछि महिला यौनकर्मीहरुले आफ्नो भाउ उच्च बढाएका छन् । यौनकर्मीले यसरी भाउ एक्कासी बढाएपछि रुसमा