१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीद्वारा सरकारसँग जवाफ माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गर्नुभएको हो । उहाँले सदियौँदेखि विभिन्न विविधता, एकता,

प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयो: उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ । बुधवार

करिव एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभा बैठक सुचारु

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधि सभा बैठक सुचारु

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि आजको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय

राष्ट्रियसभाको बैठक दिउँसो ३:१४ बजेलाई सारियो

काठमाडौँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४

प्रतिनिधिसभा बैठक स्थगित

संसद्को गतिरोध खुलाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सकिएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सुनील…

“अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी

एमालेको अवरोधपछि आजपनि प्रतिनिधि सभाको बैठक स्थगित

सोमबार बसेको बैठकमा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्

रास्वपा सांसदहरुको घोषणा: संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

रास्वपाका सांसदहरुले संसद् अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

सत्तापक्षले संसद चल्न नदिएपछि हामीले जनताको एजेण्डा राख्न पाएनौं– रघुजी…

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सत्तापक्षको भूमिका खेदजनक रहेको आरोप लगाएका छन् । शुक्रबार संसद भवनबहिर सञ्चारकर्मीहरुसँग बोल्दै

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

एमाले सांसदहरुले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै नारावाजी गरेपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर

संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो: जितेन्द्र देव

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले

राष्ट्रिय सभामा एमालेको अवरोध, सत्ता पक्षका सांसदको पनि बिरोध

दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी

संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो: सांसद बेल्वासे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गंगा कुमारी बेल्वासेले संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको

आज प्रतिनिधिसभामा १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने

सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

बुधबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । बुधबार राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिपक्ष दल नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा रहेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन ।

संसद विघटन वा अवरोध गर्ने थलो होइन– गृहमन्त्री

उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरे।

सरकारले खोलेको सबै फाइलको अनुसन्धान किन अपूरो?– राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकारले खोलेको फाइलहरुमा पूर्ण अनुसन्धान नभएको टिप्पणी गरेका छन् । मंगलबार