६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
महंगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महंगि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले चाडपर्वको बेलामा महंगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र

प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते,दुईजना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको

कामपाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय जनालाई डेङ्गी नियन्त्रण र…

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको

कोशीमा इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

बिहिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

चाडपर्वको मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरियो: एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै

अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण: गृहमन्त्री…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न…

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल

नरेन्द्र मोदीले गरेको गुन्जी भ्रमणको बारेमा रवि लामिछानेले मागे सरकारको…

उहाँले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गर्नुभयो ।

कामनपाद्वारा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दुई दिने नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीवारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा

अख्तियारमा तनहुँबाट धेरै उजुरी

दमौली । गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् ।  प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा

दक्ष श्रमिकलाई जर्मनीले अवसर दिने

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

कृषिलाई उद्योगको रुपमा विकास नगरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैनौँ: मन्त्री…

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले

रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छ: सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय

यू–१९ प्रिमियर कप: नेपालद्वारा इरान २ सय ७४ रनले पराजित

यू–१९ प्रिमियर कपमा नेपालले कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङमा इरानलाई २ सय ७४ रनले पराजित गरेको छ ।

टालटुले तरिकाबाट अर्थतन्त्रका अहिलेका समस्या समाधान हुन सक्दैनन्: प्रधानमन्त्री

उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मेजर अप्रेशनतिर जाने गरी सोचिरहेको बताउनु भयो ।

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

म्याग्दी । मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने, शव…

काठमाडौँ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दामा विभिन्न बाहानामा पछाडि धकेलिदै आएको छ

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

किर्गिजस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी० ले उहाँविरुद्ध पक्राउ पुर्जी