६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
भन्सारका कर्मचारीलाई साथीको भेप निकाल्न मिल्छ कि मिल्दैन भनेर मात्रै…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा राहुल महराले बयान दिएका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको बताएका छन् । तर भेपमा सुन तस्करी गरी ल्याएको बारे मिडियामा

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे…

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ । नेपाल वायु सेवा निगमको जहाज

गुमनाम धनकुटाका ऐतिहासिक सम्पदा

धनकुटा । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान

विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले भोली (बिहीबार) फिफा विश्वकप क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत लाओससँग प्रतिष्प्रर्धा गर्दैछ । दशरथ रंगशालामा हुन लागेको

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो– सेना

जेरुसेलम । इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज ९आईडीएफ० का प्रवक्ताले बुधबार बताएका

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला

गैरीगाउँ हत्या प्रकरण: सञ्जयलाई जन्म कैदको मागदाबीसहितको प्रतिवेदन पेश

व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानं

सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ ।

आज अन्तर्राष्ट्रिय बालिका दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११

सोनापुर मिनरल्सको आइपिओ बाँडफाँट

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज बाँडफाँट भएको छ । एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १० लाख

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैँयाले

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

मलेखु । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका

जङ्गली हात्ती उखु बालीमा पसेपछि…

कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो पटक २५ मिलियन अमेरिकी डलर…

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच

सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ: सांसद तिवारी

काठमाडौँ । “मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न,

इजरायलबाट नेपालीहरूलाई तत्काल फिर्ता ल्याउन सरकारसँग सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल

झापामा हात्ती मृतावस्थामा फेला

झापा । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।

कानून समितिमा दुई उपसमितिले प्रतिवेदन बुझाए

काठमाडौँ । सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले समिति समक्ष प्रतिवेदन पेश

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा शिर्ष नेताहरुसँग छलफल गर्नुपर्छ: मन्त्री गुरुङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शिर्ष नेताहरुसँग छलफल गरेर अगाडी बढनुपर्ने