११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बरहथवा । माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताउनुभयो । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाउनुभएको छ । चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको

हृदयाघातबाट पालिका कर्मचारीको निधन

मान्म । हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित

कहिले हुन्छ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल…

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिपका दुबै फाइनल टिमको टुगों लागेको छ । डब्लुटीसीको फाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्नेछन् ।

प्याट कमिन्सले रोहित र बुमराहलाई धन्यवाद दिए

एजेन्सी । बोर्डर–गावस्कर ट्रफीमा अष्ट्रेलियाले लामो समयपछि जित दर्ता गरेको छ । सिड्नीमा भएको पाँचौं तथा अन्तिम टेस्टमा ६ विकेटले

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित

किम्फ चलचित्र महोत्सव दमकमा हुने

दमक । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक–९ स्थित कदम नाट्यघरले काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको

नेपालमा एम–पक्सको सतर्कता तथा निगरानी

सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका

‘बलिदान’को छायाङ्कनको लागि कालीमाताको मूर्ति निर्माण

इटहरी । बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ले निर्माणको क्रममा एक अद्वितीय अध्याय थप गरेको छ । चलचित्रको कथा अनुरूप, दानवी

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलद्वारा नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुदा आन्तरिक हवाई उडान प्रभावित

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन…

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति

संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयोः माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ ।

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८

टीकापुरमा चिसो बढेपछि दाउरा वितरण

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा

भर्चुअल रियालिटीमा छाउपडी प्रथा

काठमाडौँ । सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन् । उनी आफैँ

‘पुष्पा २’को कलेक्सन १२ सय करोड नजिक

एजेन्सी । ‘पुष्पा २ः द रुल’ २०२४को डिसेम्बरमा रिलिज भएको थियो । त्यसयता यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक