६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ गरेको छ । शुक्रबार सिआइबीले मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पक्राउ गरेको हो । चौधरीलाई मोरङ र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरिएको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले जनाइन् । बिहीबार सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र

सुन तस्करी प्रकरण: विमानस्थलबाट थप दुई चिनियाँ नागरिक पक्राउ

तस्करीको कालोसूचीमा रहेका चिनियाँ नागरिक लिजिया लिन र लिउफुयानलाई चीन जान लागेका अवस्थामा विमानस्थलको अध्यागमन टोलीले पक्राउ गरेको हो ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवनको लोत्से हलमा बैठक बस्न

भजनी र टीकापुरमा डुबान, दीर्घकालीन समाधानको खोजी

भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी

युवाका नीति कार्यान्वयनमा समस्या: युवा सांसद

काठमाडौँ । युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा

आज प्रतिनिधिसभामा १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने

सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै विहारको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको

सुनील शर्मा पक्राउसम्बन्धी पत्र बोकेर संसद सचिवालय पुग्यो सीआईबी

शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर सीआईबीका एसपी नवराज अधिकारी संसद सचिवालय पुगेका हुन् ।

पहिलेको झाडी अहिले कागती बगैँचा

दाङ । पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको

कार्यसम्पादनको नतिजा नै पुरस्कृत वा कारबाहीको आधार : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई

जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

उहाँले भन्नुभयो – ‘एउटा कुरा म साथीहरुलाई के भन्न चाहन्छु भने यदी कुनैपनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको छ । दिउँसो १:५८ बजे उडेको

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव: ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

पोखरा । “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका

मुम्बई लैजादैँ गरिएकी नेपाली किशोरीको उद्धार

काठमाडौँ । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन,

कैलालीका बाढीपीडितको सडकमा बास

टीकापुर । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना हुनुभएको छ । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड

कपनबाट महानगरको डोजर फर्कियो, त्रिपक्षीय प्राविधिक टोलीको नापजाँचपछि प्रक्रिया अघि…

कामपाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर फर्काईएको हो ।

दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ: कुलमान घिसिङ

प्राधिकरणले विगत २ वर्षमा उद्योगले मागेजति बिजुली उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिए ।

सङ्घीय संसद्: सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा…

सत्तापक्षले राज्यका सम्बन्धित निकायबाट हुने छानबिनमा सघाउन र यसको प्रतिवेदन आउने समयसम्म धैर्य गर्न प्रमुख प्रतिपक्षलाई आग्रह गरे पनि एमालेले

प्रधानमन्त्रीद्वारा २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बन्ने

अब सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा संघीय मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ ।