४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल हुने छ । साथै, अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।

यस्तै, डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने लेखकले बताए ।