१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको छ । दिउँसो १:५८ बजे उडेको बुद्धको एन–एएनपी जहाज उडान लगत्तै प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।

जहाजमा के समस्या भएको हो भन्ने बारे प्राविधिकहरूले चेकजाँच गरिरहेको बुद्ध एयरका कर्मचारी दीपेन्द्र के कर्णले जानकारी दिए ।

जहाज उडेको ८–१० मिनेटमा नै काठमाडौँ फर्काइए पनि जहाजमा सवार यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुन: भैरहवा पठाइएको छ ।