१२ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभाको बैठकमा आज पनि कांग्रेसको नाराबाजि

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजि जारी रहेको छ । आईतबार बसेको बैठकमा पनि कांग्रेसले नाराबाजि गरेको हो । सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई  सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न समय दिएपछि कांग्रेस सांसदहरु अर्थमन्त्रीलाई छेक्न पुगेका थिए । प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री रोष्टममा पुगेका छन्

आईपीएलको फाईनल भईरहँदा अमेरिका उडे भारतीय टोली, कोलकाता र हैदरावादमा…

एजेन्सी । आईपीएलको फाइनल खेलमा आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । घरेलु मैदानमा आईपीएल फाईनल भईरदा भारतीय

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर

भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ

आईपीएल फाइनल: कोलकाता र हैदराबाद पहिलो पटक भिड्दै, कसले मार्ला…

एजेन्सी । आईपीएल २०२४ को फाइनल खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)हुन

सहकारी प्रकरण: गृहमन्त्री लामिछानेको नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

उहाँले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताउनु

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुन: प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६

सिक्किमका कवि सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को…

काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका कवि सिमियोन सुकिता राईले जितेका छन् । शनिबार राती भएको फिनाले

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

काठमाण्डौ । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउदै म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलको उपाधि जितेको छ । गए राति वेम्बलीमा

चौबिस खर्ब हाराहारीमा सार्वजनिक ऋण

मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको

५२ औँ जन्मदिनको अवसरमा करण जोहरले गरे नयाँ फिल्मको घोषणा

एजेन्सी । चलचित्र निर्माता करण जोहर आज अर्थात मे २५ मा ५२ वर्षका भएका छन् । यो विशेष अवसरलाई थप

निर्यात बढाउन पाकिस्तानले चीनलाई पछ्याउने: प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने

४० वर्ष पुगेपछि महिलाहरुमा शारीरिक र मानसिक तनाव हुन्छ, समयमै…

४० वर्ष पुगेपछि साईकोलोजिकल चेन्ज भनेको जस्तै मेरो आमा त एकदमै रिसाको रिसाइ गर्ने, बुझाउन गाह्रो भयो भन्ने हुन्छ ।

हार्दिक आईपीएलसँगै श्रीमतीको जीवनबाट पनि बाहिरिएका हुन् ?

एजेन्सी । भारतीय क्रिकेट टीमका स्टार क्रिकेटर हार्दिक पाण्डेयको टीम मुम्बई इन्डियन्स आईपीएल २०२४ बाट बाहिरिसकेको छ । धेरैपटक फाइनल

प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ झन् आक्रामक, दर्शक भेट्न…

काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार

अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि इजरायलले गर्यो…

एजेन्सी । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही

राजस्थानको हारसँगै शिमरोन हेटमायरलाई भारी जरिवाना

एजेन्सी । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स पराजित भएसँगै शिमरोन हेटमायरलाई पनि ठूलो झट्का लागेको छ । उनलाई खेल शुल्कको १०

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौं:…

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास

संसदीय समितिको कार्यादेशमा आइतबारसम्ममा सहमति जुट्छ: मन्त्री गिरी

उहाँले  आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताउनुभयो ।