२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले सुन प्रकरण अनुसन्धानको नाममा झारो टार्ने काम गरिरहेको छः…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पछिल्लो सुन प्रकरण अनुसन्धानको नाममा झारा टार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यो सामान्य विषय नभएकाले यसको जरैसम्म पुगेर मुख्य नाईके पक्रनका लागि सरकारले विशेष छानबिन समितिनै गठन गर्नुपर्ने माग समेत गर्नुभयो । अध्यक्ष लिङदेनले

कोशी सरकार विवादः आज पनि ‘हेर्दाहेर्दै’मा, फैसला भोलि आउने

कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।

सुन तस्करीमा उच्च स्तरीय छानबिन माग गर्दै एमालेद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै संसदमा नाराबाजी गरेको

नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय

पछिल्लो सुन प्रकरणबारे संसदमा जोडदार आवाज उठाउनेछौँः एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ आज

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छः कावा प्रधानमन्त्री खड्का

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका

रास्वपा बझाङका जिल्ला संयोजक खड्का निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । जिल्ला संयोजक खड्काले पत्रकार महासंघ

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगको जरिवाना को-को परे ?…

निर्वाचन आयोगले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई कारबाहीको तयारी गरेको छ ।

अतिकम विकसित देशहरूमा कृषिमा लगानी बढाउनु जरुरी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।

भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैनः गृहमन्त्री…

उहाँले भन्नुभयो, “निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै

धर्म निरपेक्षताको दुष्परिणाम देखिन थालेका छन् – राजेन्द्र लिङ्देन

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् । हिन्दुराष्ट्र

साथीहरुलाई ठाउँ चाहिएको भए पद छोड्न तयार छुः धनराज गुरुङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन

पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा…

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ ।

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छः प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताउनुभएको छ । इटालीको रोममा

प्रजापरिषद् र कांग्रेस आई जस्तो बन्ने भयौं भनेर कार्यकर्ता निराश…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निराशाको व्यापार गर्नेहरूका कारण पार्टीका तल्लो पंक्तिका कार्यकर्तामा निराशा छाएको बताएका छन् ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा

कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पार्टीको संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । संसदीय दलको कार्यालयलाई पत्र