३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग उपप्रमुख सुन नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुग्नुभएको छ । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएको हो । सुनलाई माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

बेनी बजारमा धारिलो हतियार प्रहार गरी युवाको हत्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहिवार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी

सुन तस्कर प्रकरणः महरालाई थुनामै राख्ने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय

मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ ।

पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल

क्रिकेटर दीपेन्द्र ग्रेस इन्टरनेसनलको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन

प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।

नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः तोकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ

नारायणगढ–बुटवल सडकखण्ड: म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

एकैदिन पाँच लाखले दर्शन गरे राम मन्दिर

अयोध्या । रामलल्ला प्राणप्रतिष्ठाको दोस्रो दिन रामपथमा श्री रामलल्लाको दर्शनका लागि भक्तजनको भीड लागेको छ । यसअघि मंगलबार रामलल्लाको अभिषेक

पोखरा विमानस्थलबाट हुने उडान बढ्दो

पोखरा । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई

ललितपुरको नापी सर्वेक्षक यादव अडाइ लाख घुस सहित पक्राउ

काठमाडौँ । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ

इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

राजविराज । सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको आज उद्घाटन गरिएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति

कांग्रेस नेतृ पोख्रेलको निधन

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको

स्याङ्जाको भिरकोट नगरपालिकाको एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सल्लेरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो

दिनमा छ पटक रामलल्लाको आरती हुने, पास जारी गरिने

अयोध्या । रामलल्लाको प्राणप्रतिष्ठापछि उनको पूजा र आरतीमा पनि परिवर्तन हुने भएको छ । सम्पूर्ण विधि व्यवस्थित गरिएको छ ।

पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत