३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे

रामसीताको प्रतिमा

महोत्तरीको सदरमुकाम जलेश्वरमा बाल कलाकारहरू अनिस कपडी, अंशु कपडी र मनिष साहले भुइँमा अन्नबाट बनाएका रामसीताको प्रतिमा । तस्बिर: सञ्जीतकुमार

अयोध्याको भविष्यः रामनगरीको जमिन ‘सुन’ बन्नेछ, वर्षेनी हजारौंलाई रोजगारी मिल्नेछ

ठूला कम्पनीहरूले अयोध्यालाई अब व्यापारिक केन्द्रका रूपमा हेरिरहेका छन्, विशेषगरी होटल व्यवसायसँग जोडिएका व्यवसायीहरू अहिले यहाँ व्यवसाय स्थापना गर्ने तयारीमा

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेशः श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका

त्रिविको उपकुलपतिका लागि ४३ जनाको दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन् । उपकुलपतिका लागि आवेदन दिने अन्तिम समय सोमबार अपराह्न

तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना, दुई जनाको मृत्यु

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि दुलही झैँ सिँगारियो अयोध्या (फोटोफिचर)

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । प्राणप्रतिष्ठाको मुख्य पूजा अभिजित मुहूर्तमा हुनेछ

एमबिबिएस पढ्न संघर्ष गर्दै दलित विद्यार्थी

महेन्द्रनगर । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह

दशरथ रंगशालामा ओप्सको फुटबल र एथ्लेटिक्सका प्रतिष्पर्धा शुरु

काठमाडौँ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना दशरथ रंगशालामा सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गतका दुई विधाका खेलहरू भइरहेका छन्

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे

एसएसपी पदमा बस्नेतको बढुवा सिफारिस

काठमाडौं । रमेशकुमार बस्नेत नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको

राससमा अवधी भाषाको समाचार सेवाको नेपालगञ्जमा औपचारिक शुभारम्भ

नेपालगञ्ज । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ । आज यहाँ आयोजित

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।

रुखबाट लडेर महिलाको मृत्यु

तुलसीपुर । रुखबाट लडेर तुलसीपुर–१३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५

रड प्रहार गरेर श्रीमतीको हत्या

तुलसीपुर । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते

बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

म्याग्दी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुुभएको

गोविन्द वियोगी पुरस्कारबाट चार पत्रकार सम्मानित

नुवाकोट । गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जना