३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताउनुभएको छ । संसद्को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न नसकेका हुन् । प्रतिनिधिसभाका अघिल्ला दुई

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक पौष १, २ र ३ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक पौष १, २ र ३ गते काठमाडौँमा बस्ने भएको छ ।

उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समुहीकरण तर्फको

एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाउनुभएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।

एमाले अध्यक्ष ओलीद्वारा हिले पार्कको उद्घाटन – फोटोफिचर

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा नगरपालिका वडा नम्बर १ सिरान बजारमा रहेको हिले पार्कको उद्घाटन गर्नुभएको

अरुण तरेर धनकुटा पुग्यो एमालेको संकल्प यात्रा

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा धनकुटा प्रवेश गरेको छ । बैतडीको

महासमिति बैठक पुनः सार्नेकुरा भएको छैनः उपसभापति गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने

काँग्रेस नीति बिहीन रुपले हिँड्न सक्दैनः जगदिश्वर नरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता जगदिश्वर नरसिंह केसीले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । बुधवार शेखर—गगन समूहको बैकठपछि

काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताउनुभएको छ । बुधवार शेखर—गगन

तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने

भक्तपुर । नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको

एजेण्डामा महामन्त्री थापा र मेरो फरक मत छैनः काँग्रेस नेता…

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गर्नुभएको छ ।

शेखर—गगन समूहमा कुनै फाटो आएको छैनः अर्जुननरसिंह केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गर्नुभएको छ ।

एमाले संकल्प यात्राको टोली भोलि धनकुटा आइपुग्ने, यस्ता छन् सात…

धनकुटा। नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली भोलि धनकुटा आइपुग्ने भएको छ । एमाले अध्यक्ष केपी

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यकः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सिप र तालिम आवश्यक रहेको बताउनुभएको छ ।

शेखर समूहको बैठक सुरु

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु भएको छ ।

साइबर सुरक्षा सम्बन्धी कानून बनाउँदै छौँः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानून बनाउन लागेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा

९ वटा स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्, कारणः प्रमुख/उपप्रमुखको…

आर्थिक वर्ष २०८०/०८१ शुरु भएको ५ महिना बित्नै लाग्यो । तर अझै पनि देशभरका नौ वटा पालिकाहरुले चालु आर्थिक वर्षको

एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ । रफत