१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर समूहको बैठक सुरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु भएको छ । इतर समूहका नेता डा शेखर कोइरालाले बोलाएको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केहीबेरअघि सुरु भएको हो ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, कांग्रेसले महासमिति बैठक लगायतको बिषयमा छलफल हुने बताइएको छ ।

पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले चिसोका कारण फागुनमा पुर्‍याउने तयारी गरेका छन् । यसबारे रणनीति बनाउन शेखरले आजको बैठक डाकेको बुझिएको छ ।