२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटे

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू आपसी छलफलमा जुटेका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज (मंगलबार) पनि छलफलका लागि भेला भएका हुन् ।  प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले हिजो साँझ भेटवार्ता गरेको थियो ।  सो भेटवार्तामा उठेका कुराहरूको विषयमा आजको बैठकमा छलफल

विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय…

ग्लास्गो । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने

जाँडरक्सी नखाने नेता राईको पारिवारिक जमघटलाई सामाजिक सञ्जालमा गलत प्रचार

काठमाडौं । प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको

वर्षा र बाढीले ४१ करोडको क्षति

विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ

मंङ्गलबार डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंङ्गलबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४९ पैसा

नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्कियो जहाज

नेपालगञ्ज । हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । बिहान करिब

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ ।

धातुका नयाँ सामान जोडेर धनतेरस मनाइँदै

काठमाडौं । तिहार पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन आज मिथिलामा

PM Deuba calls for high priority to mountain agenda

Glasgow. Prime Minister Sher Bahadur Deuba has urged world leaders to recognize the specific climate vulnerability of the high Mountains

सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य: प्रम…

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई

आजको राशिफल: २०७८ कार्तिक १६ गते, मंगलवार

२०७८ कार्तिक १६ गते, मंगलवार, २ नाेभेम्बर २०२१। कार्तिक कृष्णपक्ष, द्वादशी तिथि (८ः३४ बजेदेखि त्रयाेदशी), हस्त नक्षत्र (९ः१६ बजेदेखि चित्रा),

बाटो पहिल्याउन नसकेर अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

म्याग्दी । म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री

प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक

काठमाडौं । आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन्ः नेता सिंह

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताउनुभएको छ । नेपाली कांग्रेस चितवन जिल्ला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।  सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै

जोजो मिलेर आए पनि एमालेले सामना गर्छः अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा (एमाले)

सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । सोमवार नेपाल राष्ट्रिय

आगामी निर्वाचनमा एमालेसँग भिडेर देखाउन विपक्षी गठबन्धनलाई महासचिव पोखरेलको चुनौति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति

ऊर्जा दक्षताका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । वैकल्पिक

भर्खरै