२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथिलामा छठपर्वको तयारी

जनकपुर।मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको  चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ ।

६५ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा

सङ्क्रमण घट्दो क्रममा

 काठमाडौं ।  पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

काठमाडौ ।  नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित

तिहारमा कैदीबन्दीको निधार खाली

तनहुँ । नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा

च्याङग्रा बेचेर मुस्ताङमा पैतिस करोड भित्रियो

मुस्ताङ । मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले

पहिराले छियाछिया चुरे: जोखिममा बुटवल

बुटवल । बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको

पुर्व राजा ज्ञानेन्द्र शाहको भाईटिका (फोटोफिचर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । पूर्वराजा शाहले उत्तम साइत पारेर

राष्ट्रपति भण्डारीको भाईटिका (फोटो र भिडियो )

काठमाडौँ I राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी

रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाईटिकाको रौनक (भिडियो सहित)

काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिरमा बिहान देखी भाईटिका लगाईएको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी I महोत्तरी सहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक

चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ: उपराष्ट्रपति

काठमाडौँ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ । उज्यालो र उल्लासको पर्व

स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने: राष्ट्रपति भण्डारी

काठमाडौ।राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन

तिहारको मुख्यदिन भाइटीका मनाईदै , बिहान ११:०२ बजे उत्तम साइत

काठमाडौँ I यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन  भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य

ललितपुरको मंगलबजारको एक घरमा आगलागी चारको मृत्यु , केही घाईते

ललितपुर । ललितपुरको  मंगलबजारको  एक घरमाआगलागी हुँदा चार जनजााके मृत्यु भएको छ । शुक्रबार  साँझ पौने सात बजे तीर ललितपुर

मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

सोलुखुम्बु । जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती

समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा बाधा पुर्योउने काम भयो: एमाले…

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा साकार पार्ने  अभियानमा बाधा खडा गरिएको बताउनु

एमसीसीलाई पत्र: देउवा र दाहालकाे फरक फरक भनाई को सहि…

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोप–२६ सम्मेलनबाट फर्कने क्रममा बिमानस्थलमा संञ्चारकर्मीहरु संग भन्नुभयो प्रचण्ड र आफूले एमसीसीले सोधेका प्रश्नहरुको जवाफ

शिक्षासेवी शर्माको निधन

काठमाडौं । बागलुङ नगरपालिका वडा नं १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा आज निधन भएको छ