५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको मंगलबजारको एक घरमा आगलागी चारको मृत्यु , केही घाईते



(सांकेतिक तस्बिर)
अ+ अ-

ललितपुर । ललितपुरको  मंगलबजारको  एक घरमाआगलागी हुँदा चार जनजााके मृत्यु भएको छ । शुक्रबार  साँझ पौने सात बजे तीर ललितपुर महानगरपालिका–१२ मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आगलागीमा परि लक्ष्मीकृष्ण ताम्राकार र उहाँका परिबार अन्य तीन सदस्यको मृत्यु भएको र अन्य चार जना घाईते भएका छन् ।घाईतेहरुको पाटन अस्पतालमा उपचार भै रहेको छ । म्ह पुजा गर्ने क्रममा बालिएको बत्तिका कारण आगलागी भएको आशंका प्रहरीले गरेको छ । साढे तीन तलको पुरानो घरमा पुजाका लागि १० भन्दा बढी आफन्तहरु सहभागी भएका थिए ।