२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीले दुई करोडको तरकारी बाली क्षति

इनरुवा (सुनसरी): यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका,

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मरे

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी (झापा) : झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट

मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा

काँक्रेविहार । आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन् । दसैँ, तिहारजस्ता

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्‍य स्वागत

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका ९ जना विश्वकीर्तिमानी आरोहीहरुलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन विमानस्थलमा स्वागत

राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै…

मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो

सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टेर नियुक्त गरेको छ । अस्ट्रेलियाका लागि सन् २००७

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौँ: आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि

जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको…

जुम्ला; जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

वालिङ (स्याङ्जा) : वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जली योग पीठ वालिङमा

सभापति देउवाले वनमन्त्री शाहीलाई लगाइदिए टिका

काठमाडौ—विजया दशमीको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई टिका

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै,हेलिकप्टर अवतरण गर्न सकेन

“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उहाँले भन्नुभयो “मौसमको खराबी र प्रतिकुल

साँचो माया जाँच्ने ढुङ्गा ‘स्टोन फरेस्ट’ अर्थात् ढुङ्गाको जङ्गल -फोटो…

युवायुवतीका जोडीहरु स्टोन फरेस्टभित्र जाने र आशिमाको प्रतीकका रुपमा रहेको ढुङ्गा अगाडि बसेर केटाले ‘आशिमा’ र केटीले ‘अहेइ’ भन्दै आवाज

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही

चितवन: निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन

जलेश्वर (महोत्तरी) : बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा

भक्तपुर: विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको

बन्दीपुरमा पर्यटकको चहलपह

दमौली (तनहुँ): जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।

विपद्को प्रभाव वर्षेनी बढ्दै,विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने कसरी ?

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा शिक्षाको भूमिका देखाउन सके र युवाहरुको सशक्तिकरण गर्न सकेमात्र विपद् रहित भविष्य सुनिश्चित हुने र

राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण…

। राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैँको टिका लगाइदिनुभएको छ । शनिवार राष्ट्रपति निवास शीतल निवासमा

पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिनुभएको छ । शनिवार अपरान्ह ४ बजेबाट