३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
अाेली स्वदेश फिर्ता, पार्टीभित्रकाे असन्तुष्टी सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउनुभएकाे छ ।  नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको भन्दै उहाँले ढुक्क हुन आग्रह गर्नुभयाे । अमेरिका भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले यही प्रश्न गरे । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली र नेपाल अाज स्वदेश फर्किंदै

१८ असोज,काठमाडौं । पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपाभित्र शीर्ष नेता तहबाटै असन्तुष्टि प्रकट भइरहेका बेला अध्यक्ष तथा प्रधानन्त्री केपी

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम

दमौली, १७ असोज (रासस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता

प्रदेशसभाको बैठक प्रतिपक्षद्वारा बहिष्कार

धनगढी, १७ असोज (रासस) : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको आज बसेको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहिष्कार गरेको छ

नेविसङ्घको १२औँ महाधिवेशन अनिश्चित

काठमाडौँ, १८ असोज (रासस) ः नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको

ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र खुल्दै

चौतारा, १८ असोज (रासस) : सामुदायिक वनको जननीका रुपमा परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकर्पामा सामुदायिक वन सम्बन्धी अध्ययन केन्द्रको निर्माणको

भदौ मसान्तसम्म एक खर्ब २० अर्ब राजस्व संकलन

आन्तरिक ऋण उठाउन सरकारले सरकारले अबदेखि क्यालेन्डर बनाउने भएको छ । कुन समयमा कुन क्षेत्रबाट कति आन्तरिक ऋण उठाउने भन्ने

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् । विश्व ट्रेड

म्यानमारविरुद्व नेपालको जीत, ३ ओभरमा लक्ष्य पूरा

काठमाडौँ, १७ असोज – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बीमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । मलेसियामा बुधवार

पाकिस्तानी सरसामानको मेला

काठमाडौँ, १७ असोज  ः पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि

संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

सप्तरी, १७ असोज (रासस) ः राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न

बढी भाडा लिनेको अनुगमन शुरु

काठमाडौँ, १७ असोज (रासस) ः दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई

संसदको राज्य व्यवस्था समितिमा तेस्रो पटक पनि पत्रकारलाई रोक, सभापति…

संसदको राज्य व्यवस्था समितिमा भएको छलफलका क्रममा समाचार संकलनमा पुनः रोक लागेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाका आर्थिक

तनहुँ जलविद्युतको ठेक्का सम्झौता

१४० मेगावाट जडित क्षमता भएको तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार

तराई मधेशमा थारु समुदायको जितिया पर्व धुमधामका साथ मनाइँदै

आज असोज कृष्णपक्षको अष्ठमी तिथि । थारु समुदायको मुख्य पर्व जितियाको मुख्य दिन पनि । आज तराई मधेशमा धुमधामका साथ

पथप्रदर्शकलाई संवेदनशील हुन पर्यटनमन्त्रीको आग्रह

टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) को चौथो राष्ट्रिय सम्मेलन पथप्रदर्शक (टुरिस्ट गाइड) को पारिश्रमिक कार्यान्वयन हुनुपर्नेलगायत पाँचबुँदे घोषणापत्र जारी

प्रहरी भन्दै लुटेर फरार पक्राउ

काठमाडौँ, १५ असोज (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको

क्यान्सर थेरापी अनुसन्धानकर्ता एलिसन र होन्जुलार्इ नोबेल पुरस्कार

काठमाडौं- सन् २०१८ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक टासुकु होन्जुलार्इ प्रदान गरिने

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

काठमाडौँ, १५ असोज राससः राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा

‘पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता’

काठमाडौँ, १५ असोज –  अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित

भर्खरै