२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुख र जापानी राजदूतबीच भेटवार्ता, प्रविधि र तालिमका लागि सहयोगको…

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् । राजदूत साइगोले मंगलबार बिहानै सभामुखको कार्यकक्षमै पुगेर भेटवार्ता गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जापानले विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि

धनगढीबाट वडाध्यक्षको मृत्यु अनुसन्धान गर्न तालिमप्राप्त कुकुर लगिँदै

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्यु्को अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय धनगढीबाट तालिमप्राप्त

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बनेपा । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन/निरीक्षणका क्रममा

पानीको गुणस्तर नाप्न ‘वाटर एम्बुलेन्स’ सेवा

रत्ननगर । क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि

किन गर्दैछन् यी १० हजार जनताले सरकारसंग मर्न पाऊँ भन्दै…

मानिसको जन्म नै मृत्यु वरण हुनलाई हो । यो जान्दा जान्दैपनि मानिस सकेसम्म धेरैभन्दा धेरै आयु बाँच्न प्रयत्न गरिरहन्छ ।

महरा भेट्न डिल्लीबजार कारागार नै पुगे डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न डिल्ली बजार कारागार पुगेका छन् । जबरजस्ती करणी सम्बन्धी कसूरमा

‘टोखा-नुवाकोट सुरुङ मार्ग सम्भव छ’ चिनियाँ टाेली

काठमाडौं: राजधानीबाट प्रकाशित मंगलबारका अखबारहरूमध्ये कान्तिपुर दैनिकमा चीनबाट नेपालीहरुलाई स्वदेश फर्काएपछि १४ दिनसम्म निगरानीमा राखिने समाचार छापिएकाे छ । साेही

गृह सचिवमा महेश्वर न्यौपानेले बाजी मारे, अख्तियारमा सुरेश अधिकारी

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरकारले गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई

बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा शुरु

काठमाडाैंः निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले आजदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्धको १८ सिट

विश्व वरियतामा नेपाली क्रिकेटकाे स्थान यथावत्

काठमाडाैंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसिसीले साेमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो, अब सिलिन्डरकाे रू.१,३७५

काठमाडाैंः नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज

कस्ताे घरजग्गा किन्ने ? भृकुटीमण्डपमा वैशाखमा मेला हुँदैछ

काठमाडाैंः आगामी बैशाख ४ गतेदेखि ७ गते सम्म काठाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ । नेपाल

ए डिभिजन फुटबल च्यासल युथ क्लबद्वारा मनाङ पराजित

काठमाडाैंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार भएको ए डिभिजन लिग फुटबल खेलमा च्यासल युथ क्लबले मनाङ विरुद्ध २–० को जित निकालेको

चौबिसै घण्टा डायलेसिस सेवा दिँदै भरतपुर अस्पताल

चितवन । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म

प्रेस युनियन अध्यक्षमा कोइराला

रसुवा । नेपाल प्रेस युनियन रसुवा जिल्ला कार्यसमितिको आइतबार लहरेपौवामा सम्पन्न तेश्रो अधिवेशनले नयाँ जिल्ला कार्यसमिति गठन गरेकोे छ ।

लोकगायक बद्री पङ्गेनीको पिताको निधन

काठमाडौँ । लोकगायक बद्री पङ्गेनीलाई पितृ शोक परेको छ । उनको पिता बोधराज पङ्गेनीको ७० वर्षको उमेरमा निधन भएको हो

कोरोना भाइरस संक्रमित महिलाले चीनमा स्वस्थ बच्चा जन्माइन्

कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी महिलाले एउटी

स्ववियु निर्वाचनमा भाग लिन्छौँ: नेविसङ्घ

काठमाडौँ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को

आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने: सञ्चारमन्त्री…

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गरेका

सरकार सही गतिमा छ: मन्त्री भट्टराई

दमौली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् ।