६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा उनले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्णपदक जितेका हुन् । दीपकले एपीएफ क्लबका गोपीचन्द्र

नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।

टी–२० विश्वकपः नामिबियाले श्रीलंकालाई ५५ रनले हरायो

एजेन्सी । नामिबियाले अष्ट्रेलियामा जारी टी–२० विश्वकपको जितसहित सुरुवात गरेको छ । आइतबार भएको छनोट खेलमा नामिबियाले श्रीलंका जस्तो महान

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा एक जनाको मृत्यु भएको छ ।

नवौँ राष्ट्रिय खेलकुदः १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

ण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण

आजदेखि सुरु हुँदै टी–२० विश्वकप

टी–२० विश्वकप आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । छनोट चरणअन्तर्गत पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेल २०१४ को च्याम्पियन

एथलेटिक्स कीर्तिमानी चौधरी भन्नुहुन्छः सपना बोकेर आएको थिएँ, असाध्यै खुसी…

बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी

पौडीः नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त

काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा

एथ्लेटिक्समा सात स्वर्ण पदकको छिनोफानो

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न

पुरूष १५ सय मिटरमा आर्मीका मुकेशले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरको दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा

अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ । अमेरिकाका नौवटा राज्यबाट पुरुष र

प्रिमियर लिगः ब्रेन्टफोर्डद्वारा ब्राइटन पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले ब्राइटनलाई २–० गोलले

नवौँ राष्ट्रिय खेलकुदः चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…

तर धेरैको आशङ्कालाई चिर्दै र चुनौतीको सामना गरेर, अविश्वासलाई विश्वासमा परिणत गर्दै नेपाली खेलकुदको कुम्भ मेलाको शुक्रबार भव्य समुद्घाटन सम्पन्न

नवौँ राष्ट्रिय खेलकुदको रौनक (फोटोफिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन -फोटो फिचर

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन: मार्चपाससहित सांस्कृतिक कार्यक्रम-फोटो फिचर

कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११

नवौँ राष्ट्रिय खेलकुद: ‘आइटिएफ तेक्वान्दो’का खेलाडी बागलुङमा

बलेवा । आजदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘आइटिएफ तेक्वान्दो’मा सहभागी हुन १० समुहका दुई सय ५० खेलाडी बागलुङ

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन्

नवौँ राष्ट्रिय खेलकुद: खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण…

गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक