© 2023
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरे । उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका

आज विहान सामाजिक सञ्जालमार्फत एक सन्देश दिँदै उहाँले एउटा असफलता यात्राको अन्त्य नभएको भन्दै यात्रा जारी रहने बताउनुभयो ।

'उद्यान बनाउन डिभिजन वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो', उहाँले भन्नुभयो, 'ठूलाठूला अक्षरको

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला

ढोरपाटन । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आजबाट विधान अधिवेशन सुरू हुने भएको छ । पार्टीको हिजो बसेको बैठकले

अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे
काठमाडौँ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार

विहान १० बजे बस्ने तय भएको बैठकमा सुरुमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुको छलफल अन्तर्गत उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि

रुसका दुई वटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढेको वजागनरले रक्तपान नहोस भन्ने उद्देश्यले मस्को प्रवेश नगरी फर्केको हो ।
गलकोट । सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा शनिबार

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो हाफ सकिँदा नेपाल र भारतले बराबरी खेलेका छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–१० ले स्थानीय नागरिकलाई “शेयर सम्बन्धी प्रशिक्षण” तालिम प्रदान गरेको छ । सो वडाले काठमाडौँ महानगरपालिकाको

पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ ।

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।