२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी

काठमाडौँ । एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह

आजदेखि देखि मंसिर १ सम्म चुनावी जुलुस र आमसभा गर्न…

काठमाडौँ । निर्वाचन आचारसंहिताबमोजिम आजदेखि मंसिर १ गतेसम्म आसन्न निर्वाचनमा उम्मेदवारहरुले जुलुस, आमसभा, कोणसभाजस्ता गतिविधि गर्न पाएका छन् । आचारसंहिता,

काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरुको घरदैलो शुरु

काठमाडौं ।काठमाडौं क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो शुरु गरेका छन् । गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २

लाखेले विदेशी फिल्मलाई पछार्छः अनुपविक्रम साही(भिडीयोसहित)

काठमाडौँ । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर

६ वर्षीय नाबालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । ६ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्याइँदै

कर्णाली । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ ।

पूर्व मिस अर्जेन्टिना र मिस पुएर्टो रिकोले गरे एकापसमा विवाह

काठमाडौं । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेका छन् । उनीहरुले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरेका

दाइँ लगाउने चलन हराउँदै

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्षण केन्द्र

बलेवा । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको

आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्छः…

उहाँले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताउनु भयो

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचा पत्र’ सार्वजनिक- पूर्णपाठ सहित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यहि मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको छ ।

व्यवस्था जोगाउन केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: बाबुराम भट्टराई(भिडीयोसहित)

उनले कांग्रेस र माओवादीलाई विगतका तीतामीठा कुरा बिर्सेर सङगै अगाडि बढ्न आग्रह गरेका छन् ।

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

दोधारा चाँदनी । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिनुभयो । दसँै तिहार मनाउन गाउँ फर्किनुभएका

तारकेश्वर नगरपालिकामा प्रथम त्रैमासिकमा २२ करोड खर्च

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक

यू-१५ महिला साफ च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशको ढाकामा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । उपाधी जित्ने लक्ष्य राखेको नेपालले पहिलो

कार्तिक २२ मा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने– ज्यो. सुवेदी

काठमाडौं । यही कार्तिक २२ गते (०८ नोबेम्बर २०२२) मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने ज्यो. दीपक सुवेदीले बताउनु भएको छ

धानमा लागेन दाना, किसान चिन्तित

वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको

लामो बिदा: विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा

धनगढीमा अवैध संरचना हटाउन शुरु, उपमहानगरपालीकाले चलायो डोजर (तस्बिरहरु/भिडीयोसहित)

धनगढी । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु गरिएको छ । बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली

अमेरिकाको आयोवामा रहेका नेपालीले सयुक्त रुपमा मनाए बिभिन्न पर्व

आयोवा । अमेरिकाको आयोवामा बसोबास गरेका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै वडादसैँ तिहार तथा छठको अबसरमा बिभिन्न कार्यक्रम