२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा सरकारमा जाँदैन, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: प्रवक्ता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले राप्रपा सरकारमा सहभागी नहुने बताउनुभएको छ । न्युजपोलारसँग कुरा गर्दै शाहीले भन्नुभयो, “सरकारमा जाने कुरा सोच्न पनि सकिँदैन, हामी शक्ति र सत्ताको पछाडि लाग्दैनौँ।” सता गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउनका लागि

अरुले पर्खालबाहिर तयारी गरेका हुन्, दलको नेता मै हुन्छ: देउवा

उहाँले प्रधानमन्त्री देउवाको भनाई उद्दृत गर्दै भन्नुभयो, “रामचन्द्रजीलगायत अरु पर्खालबाहिर दौडिएका हुन्, अबको प्रधानमन्त्री र दलको नेता मै हो ।”

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको

दोलखामा मतगणना स्थगित

प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

दोलखामा माओवादी केन्द्रको अग्रता कायमै, पछ्याउँदै एमालेका शिवाकोटी

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिनुभएको छ ।

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ: माओवादी नेत्री शर्मा(भिडियोसहित)

तिलोत्तमा । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै

उपचारका लागि माओवादीका उपमहासचिव पुन आज चीन जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाने हुनुभएको छ । नेता पुनलाई वंशाणुगत

दोलखामा माओवादी केन्द्रको अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी हुनुभएको छ । आज बिहान सम्पन्न

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उहाँ आफ्ना निकटतम

राउतको दौड:दाहाल र गृहमन्त्रीसंग छुट्टा छुट्टै भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।

समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना,एमालेकाे २७ लाख ६९…

प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले साँझ ७।३० बजेसम्म २७ लाख ६९

जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटारमा

सरकार बनाउनको लागि सत्तागठबन्धनले जनमत पार्टीको साथ खोजेको छ।

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।

काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का(भिडियोसहित)

उहाँले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ

जनताको भावनाअनुसार अगाडि बढछु: मन्त्री कार्की

इनरुवा । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश: प्रम देउवा(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला

हारको हतास मानसिकता बोकेर जथाभावी नबोल्न झलनाथलाई एमालेको चेतावनी

एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं १ का संयोजक उदयबहादुर राईले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिष्पर्धा हुन बेर छैनः गगन थापा(भिडियोसहित)

महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आगामी १ वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेर मात्रै नेतृत्व लिनुपर्ने बताउनु

सुकुम्बासी समस्या: बालेनको काममा मेरै पूर्ण समर्थन छ, रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती