२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

टिपरको ठक्करबाट मृत्यु

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका

मध्यपूर्व युद्धका कारण शरणार्थी सहायतामा असर

लामो अवधिपछि हाललाई विश्वव्यापी भण्डार राम्रो छ तर युएनएचसीआरले पुनः भण्डारण गर्न कति महँगो हुनेछ भनेर चिन्ता देखाएको छ ।

कामपाले दियो भूमि प्रशासन सेवा प्रदान

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ । विसं २०८२ चैत

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक। जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । करिब दुई

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

सङ्गठनलाई राज्य र जनताप्रति विश्वासयोग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै महानिरीक्षक पौडेलले भन्नुभयो, “उच्च नैतिक आचरण

ब्याटिङमा सुधार र आन्तरिक प्रतिष्पर्धा टोलीका लागि सकारात्मक पक्षः दीपेन्द्र…

बलिङतर्फको कमजोरीबारे बोल्दै उनले टोलीका एक प्रमुख बलर घाइते हुनु दुर्भाग्यपूर्ण रहेको बताए । ती बलरले पूर्ण ओभर बलिङ गर्न

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ

काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की,

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

गर्भवतीलाई समयसमयमा गर्भ परीक्षण गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिने नीति सुरु गरिएको दरैले बताउनुभयो

इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

नयाँ प्रस्तावमा के समावेश गरिएको छ भन्ने कुरा तत्काल स्पष्ट भएको छैन। करिब ४० दिनदेखिको तनावपछिको युद्धविरामपछि इरान र अमेरिकाबीच

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि

नयाँ दिल्ली। इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको

कङ्केश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१९ कङ्केश्वरीमा १५ फिट लामो सिंहशय्यासन प्रस्तर बुद्धमूर्ति स्थापना गरिएको छ । २५७०औँ बुद्ध जयन्तीका अवसरमा कामपा–१९ का

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

यो क्षेत्र प्राचीनकालदेखि नै माण्डव्य ऋषिको तपस्यास्थलका रूपमा चिनिँदै आएको छ । पद्म पुराणमा उल्लेख भएअनुरूप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

विगतमा धेरै सरकार विरोधी प्रदर्शनहरूमा ताक्सिम स्क्वायरमा प्रदर्शन गर्ने गरिएको थियो तर प्रहरीले सहरको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेको थियो

अन्तर्राष्ट्रिय श्रमिक दिवसः ट्रेड युनियन अधिकारबारे विमर्श

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वकेन्द्रीय सदस्य बाबुराम थापाले ट्रेड युनियन अधिकारलाई स्थापित गरेर जाँदा नै सरकारका कामलाई प्रभावकारी बनाउन

युएईमाथि नेपालको रोमाञ्चक जित

९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन

जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका