६ पुष २०८२, आईतवार
,
Latest
रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुवातास खेल्ने १५ जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा प्रहरीले छापा मारेर जुवा तास खेलिरहेका १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार  बिहान करिब ४ः०० बजे बेल्डाडी गाउँपालिका–२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा जुवा

दोधारा चाँदनीमा एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री वितरण र प्रयोगले जनधनको क्षति हुने जोखिम हुने भएकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई यस्ता कार्य

जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७

पुटिनले शान्तिका लागि भूमि सहुलियत रोक्दै वार्तामा ढिलाइ गरेको युक्रेन…

यसैबीच, इयुले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउनेबारे छलफल गर्न बिहीबार ब्रसेल्समा शिखर सम्मेलन आयोजना गर्न लागेको छ । वक्तव्यमा भनिएको

दुलेगौडास्थित एक घरमा आगलागी

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ । स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

उनले भने , “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

बलिउड हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा निधन

लामो संघर्षपछि ‘गुड्डी’ फिल्मबाट सफलताको यात्रा सुरु गरेका असरानी भारतीय सिनेमामा अमर हास्य पात्रका रूपमा सधैं सम्झिइरहनेछन्।

‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?

निर्देशक हेमराज विसीको कथा, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीले छायाङ्कन गर्नुभएको चलचित्रको वितरकको रुपमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र

नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता

‘मायाको पहिचान नेपाल’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको सशक्तीकरण र समानताको अभियानमा सक्रिय संस्था हो, जसले विगतमा पनि स्वास्थ्यकर्मी, महिला श्रमिक

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनले स्वागत गरेको बताएका छन् । कतारको विदेश

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ। यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा व्यास

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

उहाँले भन्नुभयो, “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

गाईघाट। यहाँको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार

स्व विपिनको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग

यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पु¥याइएको छ । पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ। विश्व शान्ति र स्थिरताको कामना गर्दै यहाँको घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन

विपिन जोशी सबैको मनमा रहिरहने छन्: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताउनुभएको छ । जोशीप्रति आज यहाँ श्रद्धाञ्जलि

तिहारले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित…

यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका

तिहारले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत गर्छः मुख्यमन्त्री शाह

मुख्यमन्त्री शाहले पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशसहित नेपाल र विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता

उहाँहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिनुभयो । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा

सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा। यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन् । जिल्ला