५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाले भूमिका महत्त्पूर्ण छः सभापति…

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेकाले यसलाई भावी पुस्ताले पनि

‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’

देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटा मात्र विकल्प रहेको उहाँको धारणा थियो । कार्यक्रममा सङ्घका

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड

ललितपुर। आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा…

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा

सुत्केरीको मृत्युपछि आफन्त आन्दोलित

प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताउनुभयो । 

कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित

सुर्खेत। लामो समयदेखि चलेको रस्साकस्सी र विरोधपछि कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित भएको

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम

भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु

सुर्खेत। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा…

सुर्खेत। कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक हिमबहादुर विष्टको शव करिब दुई हप्ता बेपत्ता भएको अवस्थामा भेरी

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग…

एक प्रश्नको जवाफमा परराष्ट्रसचिव राईले भन्नुभयो, “नेपालप्रति अन्तरराष्टिय जगत्को धेरै ठूलो सद्भाव छ, स्वाभाविक रूपमा युरोपेली मुलुकले गहिरो र ठूलो

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई प्रयोगशाला नबनाउन आग्रह

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, नागरिकता, लिङ्ग परिवर्तन र सामाजिक स्वीकार्यतालाई एकीकृत र मर्यादित बनाइनुपर्नेमा जोड दिइएको छ

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

कार्यक्रममा क्लिनिकका संरक्षक कनैयाप्रसाद गुप्ताले सरकारी अस्पतालकै दरमा दन्त तथा मुख स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाउँदै, क्लिनिकमा दक्ष चिकित्सक, आधुनिक

रकम हिनामिना कसुरमा एक युवा पक्राउ

श्रेष्ठविरुद्ध कीर्ते तथा ठगीको निवेदन परेपछि बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको र आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको

स्वामी विज्ञानानन्दद्वारा ‘हिन्दू घोषणापत्र’ सार्वजनिक

धर्मको मूल अर्थ अर्थात् धन कमाउनु र त्यसलाई दान गर्नु भएको उहाँको भनाइ छ । दार्शनिक चाणक्यले सरकारी कामका लागि

‘औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’

उहाँले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक

गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल

‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एण्ड स्कप्चर’ तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण

सुनचाँदी व्यवसायीहरूको कर विरोधमा पसल बन्द, राजधानीमा विरोध र्‍याली (तस्बिरहरु)

सुनचाँदी व्यवसायीहरूले सरकारले लगाएको नयाँ करप्रति आपत्ति जनाउँदै व्यवसायीहरू शुक्रबार राजधानीको सडकमा उत्रिएका छन्।

चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन

यसैबीच, पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताउनुभयो