२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिटरब्याज पीडितका गुनासो सुन्न अब प्रत्येक जिल्लामा छुट्टै डेस्क

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासो सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अलग्गै डेस्क स्थापना गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै कार्यालयमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकि सहजीकरण डेस्क स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न

प्रधानमन्त्रीसँग आज सांसदको प्रश्नोत्तर, रविका विषयमा के भन्लान् ?

बिहान ११ बजे सुरु हुने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिने छन् ।

निसीखोला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको

साहित्यकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो । 

आजको मौसम : पहाडमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । त्यसैको प्रभावले कोशी प्रदेशलगायत देशका

अर्थतन्त्र सुधारदेखि रोजगारीका अवसर बढाउनेसम्मका योजना

कूटनीतिक सम्बन्ध विस्तार, सरकारी सेवालाई प्रभावकारी बनाउने, नागरिकले सहज सेवा पाउने व्यवस्था गर्ने, महंगी नियन्त्रण गर्ने विषयसमेत साझा कार्यक्रममा समेटिएका

पोखराको काहुडाँडामा भीषण आगलागी

राति ९ बजे नजिकैको जंगलबाट सल्किएको आगो तीव्रगतिमा फैलिएको हो । आगलागीबाट नजिकैको बस्ती जोखिममा परेको छ ।

रुसको राष्ट्रपतिमा पाँचौं पटक पुटिन निर्वाचित

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ ।

अस्पताल भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित

म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७

सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु : शशांक…

रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अहिलेको परिबेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् । रामेछापमा

किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न क्षेत्र विस्तार

ढोरपाटन (बागलुङ) । जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि

युद्धभूमिबाट नागरिकको चित्कार, परराष्ट्रमन्त्री प्रचार कूटनीतिमा

कूटनीति भनेको प्रचारमुखी हुँदैन । कतिपय अवस्थामा ट्रयाक टू कूटनीति पनि प्रयोग गर्नुपर्छ ।

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण : प्रधानमन्त्री दाहाल

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार

ढोरपाटन ९बागलुङ० । एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले के गर्ला ?

आजको बैठकमा कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । तर सदन नै अबरुद्ध गर्ने तय भने भइसकेको छैन ।

चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर

मोरङको पथरीमा आगलागी, १ करोड ५० लाखको क्षति

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो

बाबुराम भट्टराईको पार्टी फुट्यो, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित…

माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।

रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र

ढोरपाटन, (बागलुङ) । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म

दशरथ रंगशालामा खेलकुदबाहेकका अन्य गतिविधि नगर्न राखेपलाई निर्देशन

काठमाडौं । दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । मन्त्रालयले