१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको काहुडाँडामा भीषण आगलागी



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ मा पर्ने काहुडाँडामा भीषण आगलागी भएको छ ।

राति ९ बजे नजिकैको जंगलबाट सल्किएको आगो तीव्रगतिमा फैलिएको हो । आगलागीबाट नजिकैको बस्ती जोखिममा परेको छ ।

आगो लागेको स्थान र वस्तीबीचको दुरी करिब २ सय मिटरको मात्र रहेको स्थानीयले बताएका छन् । अहिले आगो निभाउन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।

आगलागी धेरै ठाउँमा फैलिएको र रातको समय भएकाले नियन्त्रणमा लिन समस्या परेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।