५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धान लगाउने खेतमा माछापालन

त्रिवेणी (नवलपरासी) । वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् । कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर

यी तीन प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

नि:शुल्क आँखा शिविर सञ्चालन

मान्म, (कालीकोट) । कालीकोटको सदरमुकाम मान्ममा नि:शुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शुक्रबारदेखि तीन दिनसम्म

स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए

गुल्मी । इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ  चिकित्सकसहित सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।

दुर्गा प्रसाईंविरुद्ध कुन–कुन कसुरमा हुँदैछ अनुसन्धान ?

संगठित समूहको अगुवालाई समेत अनुसन्धानमा तान्न सकिने व्यवस्था भएकाले प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत दायरामा ल्याउन सकिने गरी संगठित अपराध

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौंं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको

केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे…

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशबाट सभापति लामिछाने रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनलाई भेट्न आज कार्यवाहक

बर्मा गए कर्म सँगै

मेरो बुबाले भन्ने गरेका दुई वाक्य मेरा लागि सधै प्रेरणादायी रहेका छन् । पहिलो हो– ‘बर्मा गए कर्म सँगै ।’

अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के…

तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप आवश्यक छ, तर सम्मानजनक आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट पनि संरचनात्मक सुधार

राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण

घटना भने यही चैत २५ गतेको हो । जलस्रोत तथा सिंचाइ विभागले गरेको सिँचाइ दिवस एवं ७२ औं वार्षिकोत्सव कार्यक्रममा

आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

दमौली, (तनहुँ) । ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चोङकिङ, (चीन) । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को

विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

यता प्रसाईका समर्थकहरुले भने सामाजिक सञ्जालमार्फत् उनी भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को…

काठमाडौं । नेपाली मिडियाकर्मी तथा निर्देशन क्षेत्रमा लामो अनुभव बोकेका निर्देशक फुर्वा शेर्पाको निर्देशनमा तयार भएको पञ्जाबी म्युजिक भिडियो ‘खर्चा

राजदूत सेवा लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ब्रसेल्सस्थित