• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले नेपाल अपांग संघ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन ★   सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस् ★   नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति सर्यो, अब असार १६ देखि २० गतेसम्म काठमाडौंमा ★   नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने ★   वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

६० जनालाई सत्यमोहन जोशी शताब्दी पदक



काठमाडौं । नेपाली वाङमयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नका साथै त्रिमूर्ति निकेतनबाट गठित ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत ६० जना महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक समर्पण गरिने भएको छ ।

आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा निम्न लिखित महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ।

श्री अजरमान जोशी
श्री अनुकृतिका
श्रीमती अनुराधा थापा
श्री अमर मिरिङचिङ
श्रीमती आभा श्रेष्ठ कर्ण
डा‍.कञ्चनजङ्घा प्रसाई
श्री कलाधर काफ्ले
श्रीमती कावेरी जोशी
श्री कृष्णगोपाल श्रेष्ठ
श्री केशवराज जोशी
श्रीमती गङ्गा मुल्मी
श्री गोपालनाथ योगी
श्रीमती चन्द्रा ओडारी
श्री जीवन आले
श्री जीवेन्द्र सिम्खडा
श्री ढण्डुराज घिमिरे
श्री तारानाथ दाहाल
श्री तुलसीहरि कोइराला
सुश्री दुर्गा वनवासी
श्रीमती देवकी श्रेष्ठ
श्री नरेन्द्रराज पौडेल
श्री नृपेन्द्रलाल श्रेष्ठ
श्री पूर्ण लामा
श्रीमती पूर्णकला लिम्बू विष्ट
श्री प्रमोद प्रधान
प्रा।प्रेमशान्ति तुलाधर
प्रा.डा.बालमानसिंह कार्की
श्री भरतमणि सुवेदी
श्री मणि लोहनी
श्री मनोज बर्मा
श्रीमती मीना बज्राचार्य
श्रीमती यमुना श्रेष्ठ
श्रीमती यशोदा अधिकारी
श्री युवराज नयाँघरे
श्री रमण घिमिरे
श्री राजकुमार रेग्मी
श्री राजितबहादुर श्रेष्ठ
प्रा।डा।राज्यश्री श्रेष्ठ
डा।लेखप्रसाद निरौला
श्रीमती लोग्सरी कुँवर
श्री वसन्त चौधरी
श्री विन्दा रखाल
श्री विराजकाजी राजोपाध्या
प्रा।डा।वीणा पौड्याल
श्री शान्तराज शाक्य
श्री शान्ति शर्मा
डा.शैलेन्दुप्रकाश नेपाल
श्री सन्तोष देवकोटा
प्रा.डा.सावित्री कक्षपती
श्रीमती सिर्जना तिमिल्सिना
श्री सुनील महर्जन
प्रा.डा.सुरज बज्राचार्य
श्री सुरेन्द्रभक्त श्रेष्ठ
श्री सुशील अर्याल
श्रीमती सुशीला तामाङ
डा।.हरिप्रसाद पोखरेल (मानसाग्नि)
श्रीमती हेमा मानन्धर
श्री ज्ञान उदास
श्रीमती ज्ञानु अधिकारी
श्री ज्ञानेन्द्र विवस ।

सत्यमोहन जोशी शताब्दी पदक यसअघि २२६ जना महानुभावले ग्रहण गरिसक्नु भएको थियो ।

जेठ २१ गते नै श्री गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’, श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ श्री शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ तथा प्रा.डा.उषा ठाकुर र श्री तारानाथ दाहाललाई ‘भद्र घले पदक’ पनि समर्पण गरिने कार्यक्रम रहेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।