२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्क परराष्ट्रमन्त्री स्तरीय ‘साइडलाइन’ वार्ता रद्ध



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको छ । अफगानिस्तानको प्रतिनिधित्व विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा सार्क परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको हो । 

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने (सार्क) परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता हुने गर्दथ्यो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि सदस्य राष्ट्रबीच कुरा नमिलेपछि योजक मुलुक नेपालले अन्य मुलुकलाई बैठक रद्ध भएको जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको बताइएको छ ।