• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, राष्ट्रपतिबाट दुवै सदनलाई सम्बोधन हुने



फाईल फोटो

काठमाडौँ । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउँदैछ ।

संघीय संसद्को सचिवालयले भोलि मंगलबार दिनको ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यसूची प्रकाशित गरेको छ ।

राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सम्बोधन गर्नुहुनेछ ।